अनलाईनमा “पाटी”को लहर:

कुन पाटीको जन्म मिति कहिले हो भन्ने थाहा छैन भने हेर्नुहोस् । तपाईहरुका लागि सहयोग होला भनेर राखेको छु । भर्खरसम्म पाटी दर्ता हुने क्रमजारी छ । हामी नेपालीहरु नक्कल गर्न धेरै खपिस छौं भन्नेकुरा यसले पनि प्रमाणित गर्न ल हेर्नुहोस् पाटीहरुको नामावली र जन्म मिति । 

Pati Name: KALOPATI.COM
Birth Day: 15-Nov-11

Pati Name: MEROPATI.COM
Birth Day: 14-jan-2012

Pati Name: SETOPATI.COM
Birth Day: 01-Aug-12

Pati Name: KHABARPATI.COM
Birth Day: 21-May-13

Pati Name: RATOPATI.COM
Birth Day: 28-May-13

Pati Name: nilopati.com
Birth Day: 09-Jun-13

Pati Name: NEWSPATI.COM
Birth Day: 09-Jun-13

Pati Name: HAMROPATI.COM
Birth Day: 10-jun-2013

अझै केहि पाटीहरु दर्ता भै सकेका छैनन् । जस्तै: www.NepalPati.comwww.NepaliPati.com आदि ।

(१० जुन २०१३ मा फेसबुकमा लेखेको स्टाटस हो ।)