खेती

by

-राजेन्द्र विश्वकर्मा कस्तो अचम्म, यो खेतीको, न मैले यसको, जरा, टुप्पो न पात, देखेको छु, मात्र फल, फल ! फल पनि देखेको होइन, महशुस गरेको छु,