आर्थिक वर्ष २०६५/०६६ को आर्थिक बजेटमा ‘दलित’

राजेन्द्र विश्वकर्मा<br>
rajendra.gulmionline@yahoo.com
<br>
अर्थमन्त्री डा. बाबुराम भट्टराईले असोज ३ गते शुक्रबार २०६५/०६६ को आम्दानी र खर्चको महत्वाकांक्षी लक्ष्य सहित समाजवाद उम्मुख दुई खर्ब ३६ अर्ब एक करोड ५९ लाखको बजेट सार्वजनिक गर्नु भएको छ । <br>
अर्थमन्त्रीले बजेट भाषणको शुरुमै ुविद्यमान सामनतवादका सबै रुप अन्त गरी अर्थतन्त्रलाई समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक पुँजीवादी दिशामा अग्रसर गराउनु मुख्य लक्ष्य रहेकोु बताउनु भयो । बजेटले सामाजिक सुरक्षा र समावेशीका लागि महत्वपूर्ण कार्यक्रमहरु ल्याएको छ । ज्येष्ट नागरिक महिला लोपोन्मुख जाति दलित अपांग विधवा लगायत सामाजिक आर्थिक रुपमा पछाडि पारेका समुदायका लागि विशेष कार्यक्रम छन् । विगतका सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता दोब्बरभन्दा बढि वृद्धि गरिएको छ । दलित महिला मुक्त कमैया अपांगका लागि विशेष कार्यक्रम छन् । थपका लागि यहाँ जानुहोस् 
आर्थिक वर्ष २०६५/०६६ को आर्थिक बजेटमा ‘दलित’