तीन राजनीतिक दलको घोषणा-पत्रहरु

संविधान सभाको चुनाव मिति जति नजिकिदै गएको छ त्यति नै राजनैतिक दलहरुले राजनीतिक घोषणा पत्रहरु र्सार्वजनिक गर्दै गई रहेको छन् । के तपाईले नेपालका प्रमुख तीन राजनीतिक पार्टर्ीीका घोषणा पत्रहरु पढ्नु भो । यदि पढ्नु भएको छैन भने यहाँ नेकपा एमाले, नेकपा माओवादी र नेपाली काँग्रेसको घोषणा पत्रहरु राखिएको छ । यदि तपाईलाई पढ्न मन छ भने भित्र गएर लिङ्कमा थिच्नुहोला ।

नेकपा माओवादीको घोषणा-पत्र
नेपाली काँग्रेसको घोषणा-पत्र
नेकपा एमालेको घोषणा-पत्र

घोषणा-पत्रहरु: माइसंसार डट कम बाट