दलित नागरिक सम्मेलनका फोटाहरु


(Photo:Rajendra Bishwakarma)नयाँ नेपालमा दलित नागरिक सम्मेलन

सम्मेलनमा आउने अतितिहरुलाई स्वागत गर्न आतुर सम्मेलनका स्वयम्सेवीहरु

गन्धर्व सस्कृति तथा कला संगठनका कलाकारहरु सम्मेलनलाई संगितमय गराउदै

सम्मेलनका प्रमुख अतिति तथा अन्य अतिथिहरु सम्मेलनको अवसरमा निकालिएको नयाँ नेपालमा दलित नागरिक सम्मेलन बुलेटिन पढ्दै

नेकपा माओवादी अध्यक्ष प्रचण्डसँग आयोजक संस्था जागरण मिडिया सेन्टरका अध्यक्ष सुभासकुमार दर्नाल

सम्मेलनका सहभागीहरु

सम्मेलनका प्रमुख अतिति तथा अन्य अतिथिहरु

सम्मेलनका सहभागीहरु (All Photo: Rajendra Bishwakarma)