यही हो त दलित एकता? – माथी प्रतिक्रिया

उद्दव  |  March 22nd, 2007 at 3:17 am

आज मैले दलित ईन्फो डट् कम् मा डि एन एफ-नेपाल ले आयोजना गरेको कार्यक्रमको बारेमा खबर पढें। दलित ब्लगले सम्प्रेषण गरेको खबर हेरे पश्चात मात्र थाहा लाग्यो कि अर्को पनि डि एन एफ रहेछ। तर त्यो त डि एन एफ-नेपाल पो रहेछ। अनभिज्ञता जाहेर गरे, क्षमा याचना । …… more click

Maheswor Shrestha  |  March 22nd, 2007 at 1:55 pm

राजेन्द्रजी,

आज मलाई फेरि केहि लेखुँ लेखुँ लागेर किबोर्ड चलाउन थालेको छु । मैले तपाईंलाई यसभन्दा अघि पनि पुराना नेतृत्वको लोभीपापी चरित्र र गद्धारी बारे स्मरण गराएको थिएं । आजको नेतृत्वमा पनि त्यो कायमै रहेछ । दलित र हामी अल्पसंख्यक आदिवासी जनजातिहरु बरु बैरीको नेतृत्व अर्न्तर्गत रहन तयार हुन्छौं, आफ्नै मान्छेलाई विश्वास गर्दैनौ । विश्वास गरिहाले पनि पटक पटकको धोकाले गर्दा भर्रपर्न सकिरहेका छैनौं । …. more click

next comment

next comment