उच्च शिक्षामा छात्रवृत्ति रकम एघार करोड दलित, गरिब, अपांग, दुर्गम क्षेत्र र जनजातिलाई

विश्वविद्यालय अनुदान आयोगले नेपालमा पहिलो पटक यसै वर्षबाट उच्च शिक्षा अध्ययन छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

आयोगले देशका २२ जिल्लाका दलित, गरिब, अपांग, दुर्गम क्षेत्र जनजाति समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिन ११ करोड रकम छुटयाएको अनुदान आयोगका अध्यक्ष प्रा.डा. कमलकृष्ण जोशीले जानकारी दिनुभयो।

आयोगले सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई दिने छात्रवृत्तिअन्तर्गत प्रमाणपत्र तहकालाई मासिक सय स्नातकका विद्यार्थीलाई मासिक हजार दिने बताइएको छ।

श्रोत : न्युजअफनेपाल डट कम