दलित गोष्ठी

बारा, कार्तिक १ – दलित वर्ग उत्थान समिति काठमाडौंको आयोजनामा पथलैयामा बुधबार वर्तमान अवस्थामा दलित समुदायको समस्या र समाधान विषयक गोष्ठी  भएकोे छ ।

कार्यक्रममा नारायणी र जनकपुर अञ्चलका दलित सहभागी थिए ।

श्रोत: कान्तिपुर दैनिक