डोटीमा ब्रहमाणवादको प्रभुत्व, काठमाडौंको माईतिघर मन्डलामा दलितहरुको बृहत प्रदर्शन

के मन्डलामा भएको बिरोध प्रदर्शनको भिडियो हेर्न चाहनु हुन्छ त्यसो भए यहाँ थिच्नुहोस्  भिडियो ।

 Mandala_demosntration_shaileshwari 010

Mandala_demosntration_shaileshwari 029 

 चक्का जामको क्रममा  तोडफोड भएको ट्याक्सी

Mandala_demosntration_shaileshwari 018

चक्का जाम गर्न पाईदैन भन्दै कराउदै एक बाईकवाला  

Mandala_demosntration_shaileshwari 023

चक्का जाम भए पछि मन्डलाको खाली ग्राउन्डबाट बाईक लादै 

अरु धेरै फोटो हेर्न यहाँ थिच्नुहोस्  

आज ९ बजे देखि ९:३० सम्म चक्का जाम,
चक्का जाममा लगाईएका नाराहरु
    १) एक जातिय व्यबस्था खारेज गर
    २) धर्म मान्न पाईन्छ
    ३) दलित एकता जिन्दावाद
    ४) सम्पूर्न दलित एक हौऔ
    ५) मन्दिर सबको साझा हो
    ६) डोटि काण्डका दोषीलाई  कारवाहि गर
   ७) घाईतेलाई उपचार गर
   ८) संसद घोषणा कार्यान्वयन गर आदि ।

९:३० देखि कोण सभा १०:१५ सम्म चक्का जामको क्रममा १ ट्याक्सी तोडफोड, बिभिन्न संघ संस्था, मा नव अधिकारकर्मिको पनि एक्यबद्दता

संयुक्त दलित संघर्ष समितिको ५ माग
   १) उच्चस्तरिय जाच बुझ आयोगा गठन गर
   २) अपराधीलाई कडा कारबाही गर
   ३) घाईतेलाई उपचार र क्षेतिपूर्तिको सुनिश्चिता गर
   ४) दलिता समुदायको सुरक्षाको ग्यारेणटी गर
   ५) प्रतिनिधी सभाको घोषणा कार्यन्वयन गर

अरु समाचाराको लागिकेहि बेर पर्कनुहोस् । यो सम्पादन नगरिएको समाचार हो ।