दलित महिला माथि सामूहिक बलात्कार

उदयपुर १९ भदौ, सदरमुकाम गाइघाट नजिकै सुकुम्बासि बस्तिमा शनिबार् राति दलित महिला माथि दु ई जनाले सामूहिक् बलात्कार गरेका छन् ।

त्रीयुगा नगरपालिका-१० स्थित सुकुम्बासि बस्तिमा आफ्नै घरभित्र २० वर्षिया सदा थरकि युवतिलाई स्थानिय दुई युवाले राति १० बजे घरमै सुतिरहेको अवस्थामा बलात्कार गरेका थिए ।

श्रोत : कान्तिपुर दैनिक

यसरी दिनानु दिन दलित महिलाहरु बलात्कृत हुन्छन् किन नेपाल सरकार, महिला तथा बाल बालिका समाज कल्याण मन्त्रालय, दलितका लागि भनेर काम गर्ने गैर सरकारि संस्था, दलित महिलाका लागि भनेर काम गर्ने गैर सरकारि संस्था तथा महिलाका लागि भनेर काम गर्ने गैर सरकारि संस्थाहरु यस्तो दन्डहिन्, अमानविय कार्य हुदा किन कानमा तेल जमाएर बस्छन ।