के तपाईं गेस् गर्न सक्नुहुन्छ ?

यो फोटोमा प्रतिक्रिया दिनुस् 

Lachinnu_hos1

(यदि देखिएन भने फोटो यँहा क्लिक गरी हेर्नुहोस् अनि कमेन्ट(Comment) यता लेख्नुहोला ।)

 के तपाईं गेस् गर्न सक्नुहुन्छ ?

ल चिन्नुहोस् यी माथिका पुरुष र महिला कँहा (कुन जिल्ला)का  हुन ।

यि यस्ता दलितको कहिले होला उत्थान र बिकास । यस्तै दलितका नाममा सरकारी र गैर सरकारी संस्थाहरुमा अरबौको बजेट आउछ तर यस्ता दलितलाई आफ्नो नाममा आएको मोटो रकमको बारेमा कहिले जानकारी र सचेत हुने ?