दिपायलमा दलितको होटल

दिलबहादुर छत्याल

दिपायल, साउन २५ – क्षेत्रीय सदरमुकाम

यस बजारमा पहिलोपल्ट दलितले होटल सञ्चालन गरेका छन् । जातीय छुवाछूत धेरै रहेको प्रमुख बजार पिपल्लामा दलित युवा प्रेम नेपालीले होटल खोलेका हुन् । समाजमा आममानिसको मान्यता परिवर्तन गर्न यो चुनौतीसँग लड्नुपर्छ भनेर होटल खोलेको प्रेमले बताए । ‘आफूले चलाए ग्राहक आउँदैनन् भनेर अहिलेसम्म कुनै दलितले होटल खोल्ने ……. क्रमश यहाँ थिच्नुहोस्