पानी छोएको आरोपमा कुटपिट
गुल्मी, सदरमुकाममा होटल गरी बस्ने कृष्णकुमारीसिह ठकुरिले छुवछूत गरेको आरोपमा ७ वर्षिय वालक मानवहदुर परियारलाई कुटपिट गरेकी छन ।
घर नजिक धारामा पानी थपेको गाग्रो छोएको आरोपमा ठकुरिले सोमबार बिहान वालक परियारलाई कुटपिट गरी घाइते बनाएको बाताइएको छ । घटनापछि उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीको सहयोगम पिडक ठकुरिविरुद्द जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइएको केन्द्रका अध्यक्ष गणेश बिश्वकर्माले बताउनु भयो । पिडकले भने कुटपिट गरेको नभै वालक आफैं लडेको दाबी गरेको छ ।
समाचार स्रोत : नेपालसमाचार पत्र, असार २०
Advertisements