सिह् दरबार घेराउमा ६४ दलित नेता कार्यकर्ता गिरफ्तार

A girl holding a placard in front of the Singha Durbar demanding representation of Dalits in the interim constitution drafting committee, in a program organized by the Ethnic NGO Federation, Nepal, Sunday, June 25 06. nepalnews.com/AAN

A girl holding a placard in front of the Singha Durbar demanding representation of Dalits in(June, 25)… more news CLICK HERE

२०६३ असार १९, दिउसो २:०० बजे संयुक्त दलित सर्ङ्घस समितिले आयोजना गरेको सिह दरबार घेराउमा ६४ जना दलित नेता तथा कार्यकर्ताहरु गिरफ्तारमा परेका छन ।

अन्तरिम संबिधान मस्यैदा समितिमा दलितको प्रतिनिधित्व नभएको भन्दै सर्ङ्घस समितिले आज तेसैको लागि दबाब दिन कार्यक्रम राखेको थियो । उक्त घेराउ कार्यक्रममा राजनीतिक पार्टिका भातृ संगथनहरु, गैर सरकारी संस्थाहरु, पत्रकारहरु, मानव अधिकारकर्मिहरु, नागरिक समाजका कार्यकर्ता उपस्थित भएका थिए । 
सिह दरबार घेराउ गर्न भद्रकालीबाट सिह दरबारर्तिर अघी बड्दै जादा सिह दरबार अघाडिको पृथ्वी नारायण साहको सालीक पुग्दा नपुग्दै प्रहरिले प्रहरिको भ्यान र टाटा गाडीमा राखेर महेन्द्र पुलिस् क्लवमा लिएर दिउसो ३:०० बजे देखि ५:३० बजे सम्म राखेर छोडिदिएको छ ।
महेन्द्र पुलिस् क्लवभित्र राख्दा आमानबिय व्यबहार गरियो
१) मुसल्धारे पानी पर्दा पनि बाहिर चउरमा नै राखियो ।
२) महेन्द्र पुलिस् क्लवभित्र भोज चलेको कारण देखाइ  भित्र लागिएन । त्यसैले महेन्द्र पुलिस् क्लव भित्र पनि जातिय छुवाछूत  गरेको संयुक्त दलित सर्ङ्घस समितिले ठानेको छ ।
संयुक्त दलिता सर्ङ्घस समितिले अन्तरिम संबिधान मस्यैदा समितिमा दलितको प्रतिनिधित्व नभएसम्म यो आन्दोलन जारी राख्ने जनाएको छ भने भोली (२०६३ असार २० गते) २:०० बजे देखि आन्दोलन शुरु हुने जनाएको छ ।

(राजेन्द्रअनलाइनका लागि कुमार दर्नालको बिशेष सहयोगमा तयार)