Posted on January 28, 2007 by RAJENDRA BISHWAKARMA
मधेसको माग राज्य सत्तामा समान भागिदार नेपाली पहिचान र परिवर्तन हो । केहि दिन यता देखि चलिरहेको तराईको मधेसी आन्दोलनले सम्बोधन गर्न र गराउन खोजेको कुरा पनि यही हो । एउटै राज्य एउटै प्रशासकीय व्यवस्था भित्र रहेर पनि राज्यबाट मधेसी दलित जनजाति अपांगहरु माथि विभेद गरिएको छ । र राष्ट्रिय मूलधारबाट अलग पारिएको छ ।
Filed under: ब्लगरको आँखामा | Tagged: Article rajendraonline, ब्लगरको आँखामा, मधेशी दलित | 2 Comments »
Posted on October 25, 2006 by RAJENDRA BISHWAKARMA
• रामप्रीत पासवान
अधिकांश मधेशी दलितसँग जग्गा हुँदैन, उनीहरू सुकुम्बासी हुन्छन्। दलितहरूको परम्परागत पेशा खोसिएको छ, कतिले आफैँ छाडेका छन्। डोमले चोयाको भाँडाकुँडा, वाँतरको पराल र पटेरको गुन्द्री बनाउन, तत्माले तान बुन्न, हलखोरले मलमूत्र फाल्ने र चमारले छालाको काम गर्न तथा सिनो फाल्न छाड्दैछन्। दुसाधहरूले पाले, गोडाइत, कम्तीया र सुरक्षाको काम गर्न छोडेको धेरै भयो।
सहरहरूले माटो [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline, मधेशी दलित | Leave a Comment »