मेरो बारेमा

“जुन दिन राज्य सत्तामा ब्राह्मणवादको अन्त्य हुन्छ, त्यस बेला मात्र पछाडि परेका वर्ग समुदायको मानव अधिकारको संरक्षण, उत्थान, विकास र परिवर्तन हुन्छ।”

तपाई र मेरो दोहोरी

**तपाईलाई ब्लग गर्न कसले सहयोग गरिरहेकेा छ
    ध्रुवराज गौतमले आंशिक रुपमा ।

**ब्लग चलाउन कसले आर्थिक सहयोग गरेकेा छ?
    तपाईले यो पढ्ने बेलासम्म कसैले पनि सहयोग गरेको छैन ।

**कहिले देखि ब्लग गर्न सुरु गर्नु भो?
    ३ जुलाई २००६ ।

**ब्लग कसरी गर्न थाल्नु भो?
     मैले ब्लग मेरो व्यक्तिगत कुरा लेख्ने क्रममा शुरु गरे । तर केहि समय पछि मेरो ब्लगपोष्ट गर्ने तरिकामा केहि परिवर्तन गरि क्षेत्र निर्धारण गरे । किन कि मैले ब्लगपोष्ट गर्न लागेको क्षेत्रका बारेमा खासै नेपाली भाषामा ब्लगहरु भएकोले मैले ब्लग गर्न थाले । त्यो क्षेत्र हो उत्पीडित उपेक्षित वर्ग समुदाय जो समुदायलाई दलित पनि भन्ने गरिन्छ ।

**ब्लगलाई समय कति दिनु हुन्छ?
    अपूर्ण । किन कि हात मुख जोड्नलाई पनि अरु काम गर्नै पर्यो ।

**के तपाई ब्लगबाट सन्तुष्ट हुनुहुन्छ?
    सन्तुष्ट छु । मेरो ब्लग नेपाली भाषाको पहिलो दलित ब्लग पनि हो । तर डर लागि रहन्छ । यसलाई निरन्तरता दिन नसकिने होकि भनेर ।

**तपाईको अध्ययन नि?
    बि.ए. अध्ययन (Running)को यो अन्तिम वर्ष, आर आर क्याम्पसमा ।

**तपाई कति वर्षको नि?
    हिसाब गर्ने जिम्मा तपाईको । मेरो जन्म २०४० मंसिर २१ गते ।

**तपाईको जन्म थलो?
    गुल्मी जिल्ला सिमीचौर गा.वि.स. वार्ड नं. ८ मा बावु चन्द्रबहादुर र आमा शान्तिकुमारीको कोखबाट ।

**तपाईको नाम नि?
    राजेन्द्र बिश्वकर्मा ।
Rajendra Bishwakarma

**यस ब्लगमा भएका सामग्री मलाई मन परेन भने?
   तपाईले यो ब्लग नहेर्नु नै बेश हुन्छ । किन कि यो एउटा ब्लग हो यसमा ब्लगगरका दृष्टिकोणहरु, ब्लगगरले देखेको, मनमा लागेको, ब्लगगरले भोगेका, कुरा राख्न सक्छ । त्यसैले यो समाचार साईट पनि होइन ।

**तपाईको निति नि?
     यस ब्लगमा प्रतिकि्रया लेख्खा सभ्य मर्यादित व्यक्तिगत आक्षेप नआउने खालले लेखिदिनु होला । यदि यस्तोबाट बाहिर गई अश्लिल असभ्य अमर्यादित हुन गएमा त्यस व्यक्तिको नाम ईमेल ठेगाना आईपी ठेगाना जस्ता कुरा सार्वजनिक गरिनेछ । तर सभ्य मर्यादित भएमा सबै कुरा गोप्य राखिनेछ ।

अन्तमा तपाईलाई सम्पर्क गर्ने माध्यम?
फोनः ०९७७ १ २०२०६९६ कोठामा
मोबाइलः +977-9851067539/9841687136
ईमेल:

rajendra.gulmionline@yahoo.com
rajendra.gulmionline@gmail.com

rajendra.gulmionline@hotmail.com

“ब्रह्मणवाद भनेको एक जाती (बाहुन-छेत्री), एक धर्म (हिन्दू), एक भाषा (खस-नेपाली), एक संस्कृती (हिन्दू), एक क्षेत्र (काठमाडौं) र एक लिंग (पुरुष)ले अन्य जनजाती, जातजाती, धर्म, भाषा, संस्कृती, क्षेत्र र लिंगलाई दमन गर्ने सिद्दान्त, निती र व्यवहार हो ।” – डा कृष्णबहादुर भट्टचनका अनुसार ।

Rajendra Bishwakarma

34 Responses

  1. Dear rajendra jee
    At present your attempt is i think highly appreciable,keep it up helper will certainly be available in the future.
    Man. B Viswakarma
    CA,USA

  2. Dear Rajendra jee,
    Namaste!

    Your interest for dalit community is appreciable and I wish you all the best!

    Subas Dutraj(Bishwokarma)
    Toronto, Canada

  3. Rajendra Jee,
    You have done very well. Keep it up! We have to be unified to fight against brahminism.

    Shobha Nepali

  4. Dear Rajendra Jee,
    First of all,thank you very much for your such an appreciable work for all dalits.Keep it up.In my opinion,it would be better if you can keep the articles that is written in english too so that it can make access to others who do not have nepali languages proficiency.May be It can plays vital role to make the dalit issues to make it as global issues.

    I wish you all the best

    Ghanshyam Bishwakarma
    Joensuu,Finland

  5. खुसि लाग्यो तपाईको कोसिस् देखेर। दलित् समुदाय् को बिकास गर्न राम्रो मध्यम् बाट सुरुवात् गर्नु भयको छ । आशा छ तपाईको कोसिस् सधैनै जारी रहने छ ।

  6. Dear Rajendra bhai

    I am glad to see you blog. I am happy to see the way you have organized your blog. By the way, I am Prakash Nepal from Gulmi, Tamghas. I am really excited to know about you.

    I am a couple of points that I would really like to make:

    1. This blog is very well organized. I want this blog to be at a certain level with certain set of mind. By saying this, I don’t mean that it is not upto the standard, but it can be made better. What does this mean? Before we start this, I would like to ask you a couple of questions:

    2. What do you think about the word “dalit”? Is it a good word to be used? If it is good, in what sense? What is our ultimate goal? Is it to create a casteless and non-discriminatory society? If so, by calling ourselves “dalit”, are we separating ourselves but we are saying “we don’t want to be separated.” Any intelligent person, like you, can fight competition and win the world, why should you get this tag of dalit and be ashamed? You may ask a question, if so, how about the other gaule people who are not capable of competiting? Well, there is a way to that, which, I would like to discuss with you.

    Any of our children, our future, we are tagging them as ‘dalit’. In other words, we are giving them a mentality from the beginning that “we are dalit” but we want to be equal. It is like saying, “I want to go to the North, but moving to south.” Don’t you think so?

    I don’t understand how this word got introduced in our society, which shouln’t have at all. I think it was copied from India (we did not have it 10 years ago). It is unfotunate that nobody is thinking about the future impact on our generation. We must act now to stop it. What do you think?

    2. In the blog, in your word, do not use the words like “buburo”. Let your introduction be very plain.

    I wrote you earlier too, but you never replied. I hope to hear from you this time with your opinion.

    Regards
    Prakash

  7. प्रकाश दाजुलाई धन्यवाद प्रतिक्रियाको लागि ।

    मेरो ब्लग हेरी ब्लग मन पराईदिनु भएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । हजुरहरुका यस्तै भेरै प्रतिक्रिया सुझाव र सहयोगहरु भएमा मेरो ब्लगले धेरै चरणहरु पार गर्दै नयाँ नयाँ परिवर्तनको संघारमा पुग्नेछ र परिमार्जित हुनेछ । यस परिमार्जनले उत्पीडित वर्ग समुदायको आवाजलाई अझ व्यवस्थित र सशक्त रुपले संप्रेषण गर्नेछ । प्रकाश दाजु हजुरले भनेझै यस ब्लगलाई परिमार्जित गर्ने विचार गरिरेको छु । तर मैले यस ब्लगलाई पूर्ण समय दिन सकि रहेको अवस्था हाल पनि रहेकेा छैन । किन कि मैले माथि नै भनेको छु मेरा हातहरु कसैसंग पसार्नु परेको छ ………… । तर पनि यस ब्लगलाई मैले आपुनै नीजि सर्भर र डोमेन नेममा सार्ने सोचाई भने गराई रहेको छु । मेरो प्रयास यसमा निरन्तर रहिरहेको छ । यो मेरो प्रयासलाई सार्थकता दिन सहयोग गर्नु हुनेछ प्रकाश दाजुहरु ।

    जहाँसम्म प्रकाश दाजुले गर्नु भएका प्रश्नहरु छन् । ती मैले हजुरलाई स्पष्ट पारिरहनु पर्छ जस्तो लाग्दैन र त्यसको जवाफ स्वयं प्रश्नमा नै हजुरले राख्नु भएको पनि छ । जहाँसम्म मैले प्रयोग गरेको दलित शब्दको कुरा छ । यो शब्द प्रयोग गर्ने प्रथम व्यक्ति सायद म होईन होला? यो शब्द त धेरै लामो समय देखि नेपाली समाज तथा अन्य मुलुकमा चल्दै आएको हो । त्यसैले यो शब्दमा आश्र्चाय मान्नु पर्ने कुरा म देख्दैन । हजुर प्रकाश दाजुजस्तो नासो कम्युनिटिसँग सम्बन्धित व्यक्तिलाई मैले यसको बारेमा स्पष्ट पार्न खोज्नु “इन्द्रका सामु स्वर्गको बयान” नहोला र?

    हामीले चाहेको समाज, समुदाय भनेको छुवाछूत र विभेद रहित हो भन्ने कुरामा कुनै दुईमत रहेन ।

    अन्त्यमा,
    सहयोग सल्लाह सुझावका लागि फेरी पनि धन्यवाद । मैले मेरो ब्लगमा प्रयोग गरेको “बबुरो”को बारेमा हजुरले दिनु भएको सुझावलाई मध्यनजर राख्दै अब आउने दिनमा यसलाई म परिमार्जन गर्नेछु ।

    धन्यवाद
    राजेन्द्र विश्वकर्मा
    ब्लगर

  8. Dear Rajender Jee
    Namaskar…..
    I,am Man Bahadur From New Delhi

    Hello How Are You ???

    Iam fine & hope that your all the best .
    Thank You Very Much For Your News Website.

    Thanking You
    Regards
    Man Bahadur
    New Delhi

  9. A journey starts from one step, with one leg by one person. But to make the journey worthwhile, it demands a vision, dedication, determination and bravery.

    Thank you for starting it. Good luck. I will visit you site time to time. Keep up the good work.

    Narendra Rai
    Sydney, Australia

  10. sarba pratham, nepali dalit samuday ko samunnat bikash ko lagi ati upayogi kaam ko suruwat garnu bhayeko ma ,tapai shree Rajendra Biswokarma jyu ,lai pragati ko shikhar ma aagadi lamkane payila haru ko lagi hardik mangalmaya subha-kamana byakta garna chahanchhu.
    ” yek thuki suki hajaar thuki nadi” bhanne bhanai lai aatmasaath gardai tapai le naya tecnology antargat rahera singo dalit samudaya ka naya karna dhar haru lai yo abhiyan marfat fewatal ma sayar garne dunga rupi blog nirman garnu bhayeko chha.
    pragati ko paila aagadi badhun , mero subhakamana chha.,dhanyabadh chha tapai lai.

  11. Mero ghar Kalimpong Jilla Darjeeling ho.

    Ma aajkal Titwala purba jilla thane ma flat kinera basheko chu.Yo Mumbai ko najdik cha. Aaj achanak tapaiharoko sanstha ko barema jankari bhayo a maile shubha kamana byakta garnu ko lagi yo email pathaudai chu. Mero subhakamna swikar garnuhola.

    Waha ko nepali harole ke ke kam garchan tyo bare lekhnu hola.wahako nepali haruko bare choto itihas pani janawnu hola.
    iti.

  12. राजेन्द्रजी,

    सदियौंदेखि दमित र उत्पीडित हुँदै आएकाहरुको मुक्तिका लागि तपाईंले देखाइरहनु भएको जाँगर र समर्पणको म उच्च सम्मान गर्दछु । तपाईंको ब्लग कति दलितले हेर्लान्, त्यो कुरा सोचनीय त छँदैछ । तर यो ब्लग हेर्ने गैर दलितहरुलाई भने यसले दलितहरुको पीर, मर्का, समस्या, कृयाकलाप आदि बारे राम्रै जानकारी र शिक्षा समेत दिइरहेको छ । म यस ब्लगको उत्तरोत्तर प्रगति र निरन्तरताको कामना गर्दछु ।

    तपाईंको ब्लगमा मुलुकको समसामयिक विषयमा लेखिएको लेखहरु राखेर अलि विविधता अपनाउँदा राम्रै होला जस्तो लाग्छ । मेरो एउटा लेख तपाइंलाई पठाउंदै छु । परीक्षण गरी हेर्ने कि?

    शुभचिन्तक
    महेश्वर श्रेष्ठ

  13. Good Job.

    Congrats to Blogger.

  14. Great effort!!!!!!! Keep update !!!
    Thanks
    Reality Bites, Rasuwa

  15. Rajendra Jee

    Your initiatives is highly apreciated. It would be good to meet in Kathmandu in June. I will give you a call when I come to kathmandu.

    Tirtha Rasaili
    Gothenburg Sweden

  16. तीर्थ जी धन्यवाद ।
    यहाँलाई स्वागत छ काठमाण्डौमा । आउनुहोस तीर्थ जी मैले तपाईलाई जहिले पनि जहाँ पनि भेट्न सक्छु । कहिले कहाँ मिति भन्नुहोस हैँ ।

  17. Rajendra jee Thanks for u
    kinaki ,malai tapai ko barema janna dherai sagilo bhaya ra
    ta tapai le kathmandu bata kada mihinet kasa garnu bhaya ko parisharam le hami jasta nepal ko auta kuna ma basne haru lai satya tatya samachar bata shereai nagik layu nu bhaya ko chha
    tasai le
    // tika//

  18. राजेन्द्र जी,
    नमस्कार
    तपाईको मेलको उत्तर समयमा दिन पाईन, क्षमा चाहन्छु।
    मेरा केहि जिज्ञासाहरु खुलस्त पारि दिनु भएकोमा सर्वप्रथम त धन्यवाद दिन चाहन्छु।
    तपाईले वेव साईट डिजाईन गर्ने हुनु भए तपाईलाई दिन पाउदा मलाई खुशि हुने थियो भन्ने हो र यस सम्बन्धि वेव डिजाईन गर्ने अध्ययन तर्फ हुनु हुदो रहेछ, खुशि लाग्यो औ मेरो हार्दिक शुभकामना।
    यावत कुराहरुको जानकारी पाए तापनि एउटा कुराको खस-खस भने रहि नै रह्यो-
    मेरो तर्फबाट हुने अति तुच्छ सहयोग तपाईको कुन ठेगानामा पठाए तपाईले पाउनु हुन्छ – जानकारी पठाईदिन अनुरोध छ। हुन त यो सहयोग
    हात्तिको मुखमा जिरा बरबर नै हुनेछ तापनि यो शुरुआतले अरु नयां ढोकाहरु खोल्न मद्दत पुर्याउंछ कि भन्ने आशा गर्न चाहन्छु।
    प्रत्युत्तरको अपेक्षा सहित अहिलेलाई बिदा हुने अनुमति दिनुहोस।
    धन्यवाद।
    राज सेन्चुरी

  19. राज जी,
    मलाइ क्षमा गर्नुहोस मैले दान गर्नुहोस् भन्नेमा जानकारीहरु राखेको थिए । तर त्यो जानकारी remove भएछ । त्यो मैले हेरेके थिएन । अहिले मैले अपडेट गेरको छु र यहाँ पनि राखेको छु । यदि खुलेन भने यहाँ क्लिक गर्नहोस् http://rajendraonline.wordpress.com/donate-now/
    यसमा पठाउनु भयो भने मैले पाउने छु ।
    Address for donation
    Name of Account Holder:- Rajendra Bishwakarma
    Saving A/C No. :- 0210017502147
    Name of Bank :- NABIL Bank Limited, Kathmandu, Nepal
    SWIFT Code :- NARBNPKA
    नोटः बैंकमा सहयोग गरी पठाई सके पछि rajendra.gulmionline@gmail.com मा मेल गरी जानकारीको लागि ईमेल गरिदिनु होला । धन्यवाद ।

  20. Your attempt changin dalit world in nepal.Thank u very much.
    There will be lots people to support u and ur blog.

    Bikram Diyali

  21. Dear Rajendra ji, i found only today how this website has been running although i have been going thorough it for a year. Your effort seems highly apprecialble and exemplary. your effort is a big contribution to dalit community that deserves help from all.
    keep it up
    amar, butwal

  22. Dear Rajendra Dai,

    I had founding today this website ….
    Although I have going thorough it for today ……………
    Daju tapailai I haven’t our information but we are same so that ……
    Please I liked your blog because you are hardworked for this blog . And plesae you can help me it zones…………..

    Thank You
    Your regards (Friend)
    Prakash S.K. (Mahendranagar Kanchanpur, Daijee-6, Jadepani)
    Now – New Dlhi INDIA

  23. This is me part time helper of this dalit blog. Rajendra jee your adventure is great thats why you must be good doer alot as in your life. Wish you best creating environment all over the work and investigation about dalit issue reporting and all the dalit’s problem . You can’t alone back force will be me always iam really commitment but sorry i can’t help economy,
    Thank you very much

  24. Dear Rajendra Jee,
    Your effort for the issues of dalit is appreciated. Keep it up, one day you will get success.

    Thank you

    Ram Charmakar
    United Nations Mission in Nepal.
    Kathmandu, Nepal.

  25. Congratulation for your attempt.
    Good Job.
    Keep it up and wish you all the best for your endeavor

  26. hi, frnd
    i am surendra madhesi
    great job bro but i wana to knw your vision about dalit of nepal.
    and how u judge the problem of madhesi in nepal and wats ur vision abt madhesi people.
    thanks,
    surendra madhesi
    president of AIMSA
    feel free to contact me at
    surendra.madhesi@gmail.com
    and visit our URL
    to know abt AIMSA
    http://indiamadhesi.wordpress.com
    or,
    http://aimsaindia.blogspot.com

    thanks,

  27. Dear Rajendra Sir,

    Namaskar…..

    I am Prakash Kumar, NEW DELHI

    Hello !! how are you ???
    I am fine & hope that your all the best….
    Thank you very much, for your ralation has joined News Of Dalit website………

    Thanking you
    Regards
    PRAKASH KUMAR
    NEW DELHI
    (INDIA)

  28. Highly appreciate your efforts. Get going. I am against all the odds prevalent in our tradition. There are good reasons to fight against all the ill practices which are there from thousands of years. Now, its us to fight it and get victory over those.

  29. namaskar rajendraji, i am humnath panthi from tamghas 9 nepal. i like your aim . really your thinking mind blowing keep it up. god bless you. with best compliments from: humnath panthi malaysia

  30. Dear Rajendra Brother,
    I really impressed and pleased to know that your bolg. I think it is a flourism of Dalit Awar in modern time. So, I want to join with this blog and support to your this journey however. I work in HRWF Nepal and can stay online more time , but I don’t know how to use the blog. So plz accept me and provide me that opportunity to your nice journey.
    Lal Bahadur Ruchal(LB Ruchal)
    Bhojpur

  31. Dear rajendra jee…… namastee..
    i think u will be agreat person for our community…i m also want to work with u if possible…

  32. सबै mysansar.com को उमेशजीको बारेमा कपी गरेर यहाँ पोष्ट गर्न लाज लाग्दैन । अाफु बाहेक सबै अज्ञानी छन भन्ने सोचेको ?
    ए मित्र क कसैको न कसैको त नक्कल गर्नु पर्छ नि होइन । तपाईले उमेशजीको नक्कल गर्न लाज लाग्दैन भन्नु भएको रहेछ के के लाज नी उहाँबाट नै ब्लग बारे बुझेको अनि ब्लग शुरु गरेकेा ।

    राजेन्द्र विश्वकर्मा
    ब्लगर

  33. Rajendra Jee,
    Namaskar.
    Very interesting. But “Matter Pugena ki” ali Dalit Mukti aandolan lai sahayog pugos hai. Keep it up.

    Padam Bishwakarma,
    Exhecutive Editor
    Dalit Sandesh

Leave a Reply