नियमित समयमै खानपिन नहुदा ग्याष्ट्रिकबाट पिडित

 एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गर्नको लागि म काठमाडौं प्रवेश गरे । प्रवेश लगतै म कलेज जीवनसँगै जागिरे पनि भए । त्यसकारण मैले नियमिति समयमै खाना खान सक्ने अवस्था रहेन । विहानको कलेज र बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मको कार्यालय व्यवस्ताले मैले समयमा खानाखान पाउने अवस्था रहेन । त्यसपछि मैले होटेलमा खानाखान शुरु [...]

I love you CHHORI ! I love you

यो मन जति बेला पनि गाँउमै गएको छ । एक छिन पनि रोकिएको छैन । सेकेन्ड सेकेन्डमा छोरीको यादले सताएको छ । : छोरी कस्तो भएको होला, कसो गरेको होला, के गर्दै होला जस्ता कुराले मन बिरक्तिएको छ ……………………. I love you CHHORI ! I love you CHHORI !! I love you CHHORI !!!

मैले त लिए PAN [Permanent Account Number Card(स्थायी लेखा नम्बर परिचय-पत्र)] Card. तपाईले लिनु भयो कि नाई?

कर तिर्ने बानी बसालौं ! हामीले तिरेको कर हाम्रै विकासका लागि, आधुनिक र समृद्ध नेपाल निर्माणका लागि !! आज म आन्तरिक राजस्व विभाग, कल‌ंकीमा पुगेर PAN नम्बर लिए । मैले PAN लिनको लागि धेरै झन्झट गर्नु पर्छ होला भनेर सोचेको थिए । तर मैले जे सोचेको थिए त्यसो रहेनछ । म विभागमा गएर फर्म भरेको [...]

छोरीको भात खुवाई (पास्नी)

छोरी जन्मीएको हिजो जस्तो लाक्छ । ऊ आज सात महिनाको भैसक्यो । आज भन्दा झन्डै एक महिना अघि अर्थात असोज १९ गते दशैंको टिकाको दिन छोरीलाई भात खुवाई (पास्नी) गरियो । दिन दिनैको परिवर्तन हुदै गएकि छोरी आज बाबे सर्ने भै सकेकि छ । रमाईलो छ छोरीसँगको बसाई । तर दशैंमा घर गुल्मी गएको बेलामा [...]

Follow

Get every new post delivered to your Inbox.

Join 1,066 other followers