निधार खाली, बिगतको सम्झना:-घरी गाँउले, घरी गाँउले ! रोटा रक्सी देईनन् यो घरकी बुढी माउले !!

आज 2068 सालको तिहार कार्तिक ११ गते । म यति बेला कर्म थलो काठमाडौंमा छु । अहिले दिउसोको 1.00 बजेको छ । नरमाईलो लागि रहेको छ । निधार खाली, कोठामा एक्लै । यो जस्तो विडम्बना अरु के नै हुन सक्ला र नेपाली, त्यसमाथि हिन्दुकालागि । एक्लै बसाई छ काठमाडौंको खाल्डो भित्रको एक घरको एक कोठामा [...]

Follow

Get every new post delivered to your Inbox.

Join 1,066 other followers