शुभकामना है त हजुरलाई !!!

हजुरको घरमा धमिरा परोस्, प्रेममा बिछोड होस्, ज्यान सुकेर मुरली होस्, ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्, निन्द्रा नलागोस्, ग्रलफेन्ड/श्रीमती पोइला जाओस्, ब्याइफ्रेन्ड/श्रीमानले सौता ल्याओस्, सधै कलह छाओस्, भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् !! यहि नै मेरो बिजया दशमी 2066 को मंगलमय शुभ कामना

Follow

Get every new post delivered to your Inbox.

Join 1,066 other followers