राष्ट्रिय दलित नेटवर्क नेपालको वैकल्पिक दलित नगर÷जिल्ला परिषदहरुबाट पारित घोषणा-पत्रहरु

राष्ट्रिय दलित नेटवर्क आरडिएन नेपाल जिल्ला शाखा कैलालीद्वारा २०६५ असोज ८ गते आयोजित दोश्रो वैकल्पिक दलित नगर परिषदबाट जारी धनगढी घोषणा-पत्र
राष्ट्रिय दलित नेटवर्क आरडिएन नेपाल जिल्ला शाखा बझाङ्गद्वारा २०६५ भाद्र ५ गते आयोजित दोश्रो वैकल्पिक दलित जिल्ला परिषदबाट जारी बझाङ्ग घोषणा-पत्र
राष्ट्रिय दलित नेटवर्क आरडिएन नेपाल जिल्ला शाखा कंचनपुरद्वारा २०६५ असार २२ गते
आयोजित दोश्रो वैकल्पिक दलित [...]

आर्थिक वर्ष २०६५/०६६ को आर्थिक बजेटमा ‘दलित’

राजेन्द्र विश्वकर्मा<br>
rajendra.gulmionline@yahoo.com
<br>
अर्थमन्त्री डा. बाबुराम भट्टराईले असोज ३ गते शुक्रबार २०६५/०६६ को आम्दानी र खर्चको महत्वाकांक्षी लक्ष्य सहित समाजवाद उम्मुख दुई खर्ब ३६ अर्ब एक करोड ५९ लाखको बजेट सार्वजनिक गर्नु भएको छ । <br>
अर्थमन्त्रीले बजेट भाषणको शुरुमै ुविद्यमान सामनतवादका सबै रुप अन्त गरी अर्थतन्त्रलाई समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक पुँजीवादी दिशामा अग्रसर गराउनु मुख्य लक्ष्य रहेकोु [...]

मुक्ति मोर्चा एकीकृतद्धारा प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र

माननीय अर्थमन्त्री ज्यू
अर्थ मन्त्रालय
िसंहदरबार काठमाण्डौं ।
विषय ः आर्थिक बर्ष २०६५÷६६ को बजेटमा दलित समुदायको लागि समेटिनुपर्ने आर्थिक कार्यक्रमहरु बारे ।
महोदय
इतिहास परिवर्तनको क्रममा भएका हरेक संघर्ष युद्ध र जनआन्दोलनहरुमा नेपाली दलित समुदायको निर्णायक र ऐतिहासिक भूमिका रहँदै आएको छ । नेपाली समाजमा ऐतिहासिक सर्वहारावर्गको चरित्र बोकेका सीप कला र क्षमताका धनी ऐतिहासिक श्रमजीवी दलित समुदाय नै [...]