विचरा गन्धर्व

फोटोहरु: ध्रुवराज विश्वकर्मा[dhrubraj@journalist.com]

 संविधानसभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फो सिटको त कुरै छोडौ बन्दसुचिमा समेत उम्मेदवारीको नाम नपाएको गर्न्धर्व समुदायले अब बन्ने नयाँ संविधानमा आफनो समुदायको प्रतिनिधित्वको निम्ति मन्त्रीपरिषदबाट मनोनयन हुने सभासदमा कम्तिमा पनि एकजना सभासद, आफ्नो समुदायबाट प्रतिनिधित्व हुनर्ुपर्ने माग राख्दै जेष्ठ ९ गते प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका गर्न्धर्वहरु::प्रधानमन्त्री कार्यालय, बालगवाटारमा

प्रधानमन्त्री [...]

काठमाडौं शिरीष फूलमय

अहिले काठमाडौं शिरीष फूलमय भएको छ । काठमाडौंको जहाँ पुगे पनि शिरीषको फूलबाट अहिले अछुतो रहन नसकिने अवस्था छ ।