Posted on December 21, 2007 by RAJENDRA BISHWAKARMA
बालकृष्ण साह
प्रेम गर्नु वा नगर्नु नितान्त व्यक्तिगत कुरा हो । हाम्रो माया चोखो छ, पवित्र छ र हामी दुवै वैवाहिक बन्धनमा बाँधिन्छौं भन्ने व्यक्तिहरूले पनि गर्भपतनसम्म गराएको हामीले पाएको छौं । अनि यो प्रेम केही होइन, यो त समयसँगै परिवर्तनशील छ भन्दै हाँसी-हाँसी जीवन बिताइरहेका मानिसहरू पनि प्रेममा असफल भएकै कारणले मद्यपान तथा लागू पदार्थको सेवन गर्न [...]
Filed under: प्रेमका कुरा | 1 Comment »
Posted on December 18, 2007 by RAJENDRA BISHWAKARMA
(दिपक दाहाल)
काठमाडौं-कन्डम’ बारे सुनेर पनि यसका विषयमा बोल्न, छुन र किन्न हिच्किचाउने प्रवृत्ति हामीमा धेरै छ।
असुरक्षित यौनसर्म्पर्कबाट हुन सक्ने एचआईभी/एड्स तथा यौन रोगबाट बच्न कन्डमको विकल्प छैन। तर पनि नेपालमा सम्पूण् जनसंख्याको ५ प्रतिशत मानिसले मात्र यसको प्रयोग गर्छन्।
Filed under: आम्मै | 2 Comments »
Posted on December 15, 2007 by GulmiInfo-Rajendra
2007-12-15, Saturday,
काभ्रे/ काभ्रेको चलाल गणेशस्थान गाविसका १९ वषर्ीय सन्तोष गुरागाई“लाई अहिले यौन स्वास्थ्यका बारेमा किशोरी साथीस“ग कुरा गर्न कुनै शंकोच लाग्दैन । शुक्रबार समूहमा भेला भएर उनी हस्तमैथुनको विषयमा कुरा गर्दै थिए ।
‘हस्तमैथुन गर्नु गलत त होइन, तर धेरै गर्नु हु“दैन’- किशोरावस्थामा हुने स्वप्नदोष,
Filed under: युवा | Leave a Comment »
Posted on December 15, 2007 by RAJENDRA BISHWAKARMA
Posted on December 7, 2007 by RAJENDRA BISHWAKARMA
कति वर्ष पुगे हुँला गर्नुहोस है गेस हजुर,
तपाईको जिम्मा हो यो गरे मैले पेस हजुर।
तोते बोल्न छाडेको भयो धेरै वर्षहरु,
कल्पनामा सम्भि्कएर रमाकोछु भोटोको भेष हजुर।
म त धेरै भाग्यमानी आफूलाई लडेकोछु,
छुवाछूत र विभेदको सिकार मेरो देश हजुर।
अघि अघि लम्कि जाने मेरो ठूलो चाहना,
जीवनको यो यात्रामा कोही नलागेस ठेस हजुर।
धैर्य र बहादुरी नेपालीको पहिचान रे,
कति वर्ष पुगेकोछु [...]
Filed under: BIRTH DAY | 3 Comments »