आज देखि आफ्नै नीजि डोमेनमा

यस दलितब्लगका आदरणिय पाठक मित्रहरु आज देखि यस ब्लगलाई आफ्नै निजि डोमेनमा सारिएको हुनाले अब देखि www.rajendraonline.wordpress.com खोलेर हेर्नु हुने मित्रहरुले www.dalitmediahome.com खोलेर हेर्नु होला र www.dalitblog.tk अनि www.dalitonlinenews.tk खोलेर हेर्नु हुने मित्रहरुले भने सोही खोलेर हेर्दा पनि हुन्छ ।
आज “२०६४ ०६५ को आर्थिक बजेटमा दलित” भनेर मा नै अपडेट गरिएको छ ।

२२ दलित गिरफ्तार

जेवी विश्वकर्मा
२७ असार, काठमाडौं । दलित समुदायलाई संविधानसभामा समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गराइनु माग सहित आज बिहान िसंहदरबार अगाडि दलित नागरिक आन्दोलनले धर्ना दिएको छ । निषेधित क्षेत्रमा धर्ना दिएको भन्दै प्रहरीले २२ जना अधिकारकर्मीहरु गिरफ्तार गरेको छ । अन्तरिम संविधानको दुई पटक संशोधन हुँदा समेत संविधानसभामा दलित समुदायको समानुपातिक प्रतिनिधित्व नभएको भन्दै नागरिक आन्दोलनले उक्त [...]

उठौ, जुटौ अब ढिला भई सक्यो

छक्कु उदासी/जापान
यो जातिय क्रान्ति नयाँ हैन भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । “मानिस ठुलो दिलले हुन्छ जातले हुदैन” भनेर भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा अवस्य पनि पागल त हैन्न होला त्यहि सन्दर्भमा “मान्छे र सर्टिपिकेटलाई मान्ने हैन मान्छेको विचारलाई मान्नु पर्छ” भन्ने मेरो भनाई बुझाई बुझाईमा निर्थक हुन पनि सक्छ । तर मनमा लागेको कुरा ब्यक्त [...]

निजामती सेवामा समावेशी

-अर्जुन खड्का
निजामती सेवाको शाखा अधिकृतदेखि उपल्लो तहमा २२ जना दलित कार्यरत छन् । त्यसमा सहसचिव एक जना मात्र छन् भने उपसचिव ४ जना । सन् २००१ को जनगणनाबाट १३ प्रतिशत दलित छन् । जनसंख्याको अनुपातमा हर्ेर्ने हो भने झण्डै नौ हजार अधिकृत स्तरका कर्मचारीमा ११ सय जति दलित कर्मचारी हुनुपर्ने हो ।