Posted on June 30, 2007 by RAJENDRA BISHWAKARMA
Kantipur Online – Kathmandu,Nepal SYANGJA, June 29 – He is an illiterate. Worse, he belongs to the impoverished dalit community in his rural village of Western Nepal. Nevertheless, Indra Bahadur Damai of Bichari Chautara VDC-9 in Syangja district is no less than any legal expert in terms of interpreting legal provisions on both civil and [...]
Filed under: Uncategorized | Tagged: Google Alert, News | Leave a Comment »
Posted on June 28, 2007 by RAJENDRA BISHWAKARMA
OneWorld.net A conference of Nepalese Dalit (“Untouchables”) has rejected a government offer to give them 6 percent of the seats in the new Constituent Assembly, putting them on a collision course with Nepal’s main political parties.
Filed under: Uncategorized | Tagged: Google Alert, News | Leave a Comment »
Posted on June 25, 2007 by RAJENDRA BISHWAKARMA
गणेश विके अछाम, राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालको सदस्य संस्था दलित एकता मंच ९म्ग्ल्ब्० अछामको आयोजनामा सदरमुकाम मंगलसेनमा दोस्रो दलित जिल्ला परिषद यही असार ५ र ६ गते सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त कार्यक्रममा हजारौं दलितहरुले जातीय छुवाछूत अन्त्य गर दलितहरुलाई राज्यको हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गर भूमिहिन दलितहरुलाई उचित बसोवासको व्यवस्था गर [...]
Filed under: Uncategorized | Tagged: समचार, सम्बोधन तथा घोषणाहर | Leave a Comment »
Posted on June 25, 2007 by RAJENDRA BISHWAKARMA
सरिता परियार केही दिनअघि राजनीतिमा दलित महिलाको सहभागिता विषयक अन्तक्रिया भयो । म पनि सहभागी थिए“ । काठमाडौंमा हुने दलित सम्बन्धी यो मेरो पहिलो कार्यक्रमको अनुभव थियो । विषय सार्न्दभिक भए पनि छलफल त्यति गम्भीर ढंगले हुन नसकेकाले दर्ुइ चार शब्द लेख्न मन लाग्यो ।दलित महिला राजनीतिमा आउन नसक्नुको मुख्य कारण साह्रै हृदयविदारक छ । [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline, दाँया बाँयाबाट | Leave a Comment »
Posted on June 23, 2007 by RAJENDRA BISHWAKARMA
गायक राजु परियार गीत गाउदै(अन्य फोटो हेर्न भित्र जानुहोला All photo by Rajendra Bishwakarma) आवाज कलाकार नेपालको प्रथम वार्षिकोत्सवको अवसर पारेर हिजो काठमाडौंमा आवाज साँस्कृतिक साँझ २०६४ कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्मामो प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । आवाज कलाकार नेपालले साँस्कृतिक कार्यक्रम मात्र गरेन सोही अवसरमा सांगीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई पनि [...]
Filed under: Uncategorized | Tagged: फोटो फिचर, समचार | 1 Comment »
Posted on June 21, 2007 by RAJENDRA BISHWAKARMA
Telegraphnepal.com – Kathmandu,Bagmati,Nepal … Dalits, and other indigenous communities.’ Manu-smriti itself discriminates lower Hindu caste and women particularly. The main populations of Nepal are …. MORE CLICK HERE
Filed under: Uncategorized | Tagged: Google Alert | Leave a Comment »
Posted on June 20, 2007 by RAJENDRA BISHWAKARMA
आवाज कलाकार नेपालको प्रथम वार्षिक उत्सवको शुभ उपलक्ष्यमा आयोजीत गौरवमय प्रस्तुति “आवाज साँस्कृतिक साँझ २०६४” नाम दिएको कार्यक्रम यहि असार ८ गने शुक्रबार दिउसो ४ बजे काठमाण्डौको राष्ट्रिय सभा गृहमा हुने भएको छ । नेपाली दलित कलाकारहरुको एकमात्र छाता संगठन तथ मंचका रुपमा स्थापित यो संस्थामा अहिलेसम्म २०० दलित कलाकारहरुको प्रत्यक्ष संलग्न रहेको र ती [...]
Filed under: ब्लगरको आँखामा | Tagged: ब्लगरको आँखामा | 1 Comment »
Posted on June 18, 2007 by RAJENDRA BISHWAKARMA
मनको साथी इन्टरनेटमा आँखा डुलाइर हेका सहरी युवाहरुको भावना ब्लगमा छताछुल्ल कञ्चन अधिकारी गाउँघरमा कथित ठूलो जातिले दलितलाई हेपेको उनी अझै पनि झलझली सम्झन्छन् । अन्याय सहन नसकी २४ वषर्ीय राजेन्द्र विश्वकर्मा बाल्यकालदेखि नै जातीय छुवाछूतविरुद्ध लागेका थिए । तर, छुवाछूत प्रथाविरोधी अभियान थाल्न उनले सोचेजस्तो माध्यम भने पाएका थिएनन् । “हामी गाउँका मानिसले बोलेको आवाज कसले पो [...]
Filed under: ब्लगरको आँखामा | Tagged: ब्लगरको आँखामा | 3 Comments »
Posted on June 16, 2007 by RAJENDRA BISHWAKARMA
(Photo:Rajendra Bishwakarma)नयाँ नेपालमा दलित नागरिक सम्मेलन
Filed under: Uncategorized | Tagged: फोटो फिचर | Leave a Comment »
Posted on June 16, 2007 by RAJENDRA BISHWAKARMA
आज राजधानीमा नयाँ नेपालमा दलित नागरिक नेकपा माओवादीका अध्यक्ष प्रचण्डको प्रमुख अतिथ्यतामा सम्मेलन शुरु भएको छ । कार्यक्रमको उद्घाटन प्रचण्डद्धारा जनआन्दोलन २०६३/०६३ का जनगायक रुविन गन्धर्वलाई नयाँ नेपालमा दलित नागरिक सम्मेलन बुलेटिन हस्ताण्तरण गरेर शुरु भएको थियो । देशमा चलिरहेको संघिय राज्यको पुर्नसंरचना र लोकतान्त्रिक गणतन्त्र स्थापनाका बहसमा दलित सम्बन्धि आफ्ना धारण प्रष्ट पार्न आठ [...]
Filed under: Uncategorized | Tagged: समचार, सम्बोधन तथा घोषणाहर | Leave a Comment »
Posted on June 15, 2007 by RAJENDRA BISHWAKARMA
By Hira Vishwakarma You may all know that former President of United States and President of The Carter Centre Mr. Jimmy Carter granted audience to the delegates of Dalits of Nepal and members of the delegates were Mr. Bombahadur Vishwakarma, General Secretary, Mr. Tej Sunar, Secretary, Mr. Tirtha Vishwakarma, Executive Director and Mr. Hira Vishwakarma, [...]
Filed under: ब्लगरको आँखामा | Tagged: ब्लगरको आँखामा, समचार | 3 Comments »
Posted on June 15, 2007 by RAJENDRA BISHWAKARMA
Higher secondary students unaware of all components of democracy Gorkhapatra – Kathmandu,Nepal Their preferred emphasis on Madhesis, Women, Dalits and Janjati respectively for inclusion could be instrumental in creating New Nepal that values equality … Ex-US President Carter arrives Gorkhapatra – Kathmandu,Nepal … he would meet political party leaders including CPN (Maoist) president Prachanda, representatives from [...]
Filed under: Uncategorized | Tagged: Google Alert | Leave a Comment »
Posted on June 14, 2007 by RAJENDRA BISHWAKARMA
Times of India – India Besides, he will meet other senior politicians, the election commission, chief of the UN Mission in Nepal and Dalit, Madhesi and Adivasi representatives as … More
Filed under: ब्लगरको आँखामा | Tagged: ब्लगरको आँखामा | 1 Comment »
Posted on June 14, 2007 by RAJENDRA BISHWAKARMA
Now visit: www.DalitMediaHome.com.np
Filed under: ब्लगरको आँखामा | Tagged: आफ्नै कुरा | 2 Comments »
Posted on June 10, 2007 by RAJENDRA BISHWAKARMA
त्रिभुवनचन्द्र वाग्ल देवव्रत परियारले नेपाली राजनीति र रङ्गसाहित्यमा विशिष्ट योगदान दिनुभएको छ । राजनीतितर्फो सर्न्दर्भमा हर्ेदा उहाँ नेपालमा राजनीतिक परिवर्तन गर्ने उद्देश्यले भारतमा स्थापना गरिएको अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक हुनुहुन्थ्यो । यही पार्टर्ीीछि गएर नेपाली काँग्रेसमा परिणत भएकोले देवव्रत परियारको राजनीतिक इतिहास नेपाली काँग्रेसको स्थापनासँग जोडिएको छ ।
Filed under: Uncategorized | Tagged: Article rajendraonline, दाँया बाँयाबाट | Leave a Comment »