Posted on April 29, 2007 by RAJENDRA BISHWAKARMA
विजुवा प्युठानः हुनेखानेले त महँगा अस्पतालमा गएर उपचार गराउन सक्छन् तर विपन्नलाई भने सरकारी अस्पतालमा पनि भेदभाव । त्यो पनि ओढ्ने कम्बल र औषधि वितरणमा ।
गुल्मी जिल्लाको अग्लुङ ९ का ६८ बर्षीय इन्द्रे विक बुधबार देखि प्युठान जिल्ला अस्पतालको ६ नम्बर शइयामा भर्ना हुनु भएको छ ।
Filed under: Uncategorized | Tagged: दाँया बाँयाबाट, समचार | Leave a Comment »
Posted on April 27, 2007 by RAJENDRA BISHWAKARMA
(भाग २को लागि यहाँ थिच्नुहोस्)
-महेश्वर श्रेष्ठ
माथि उल्लेखित अवलोकन तथा विश्लेषणहरु बाहिरबाटै देखिने सजिलैसित बुझिने वा महसुस गर्न सकिने सतही कुराहरु हुन् । यहाँ तिनलाई अलि विस्तारमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
१) प्रतिकृयावादी-प्रतिगामीहरुको चलखेल:
Filed under: Uncategorized | Tagged: Article rajendraonline | 2 Comments »
Posted on April 24, 2007 by RAJENDRA BISHWAKARMA
“सार्वजनिक माफी माग्दै आफैले सहभोजको आयोजना गर्र्यॊ”
-दिलिपकुमार नेपाली, पर्वत माझफाँटबाट स्थलगत रिपोटिङ्ग
ज्ञान र वुद्धि सिकाउने ठाउँ विद्यालय हो । तर सवै ठाउँमा यहि तर्क लागु हुन्छ भन्ने चािहं हुँदैन रहेछ । यदि यहि तर्क सत्य हुँदो हो त पर्वत माझफाँटस्थीत फड्केढुंगा निम्न माध्यमिक विधालयका ६ जना दलित विधार्थीहरु पाक शिक्षाको परिक्षाबाट बन्चित हुने नै थिएनन् [...]
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on April 24, 2007 by RAJENDRA BISHWAKARMA
शाही तानाशाह ज्ञानेन्द्रको २०६३ बैशाख ११ गतेको शाही सम्बोधन पछि नेपालमा लोकतन्त्रको स्थापना भयो । लोकतन्त्र स्थापना भए पछि नेपाललाई प्रतिनिधिसभाले जेठ २१ गते छुवाछूत मुक्त राष्ट्र घोषणा गर् यो ।
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on April 23, 2007 by RAJENDRA BISHWAKARMA
[यस लेखलाई हिजो राख्न खोजेको थिए । तर प्राविधिककारणले हिजो राख्न नसके पनि आज राखेको छु । हिजो शिर्षक मात्र राखेर पर्न गएको असर प्रति माफी चाहान्छु ।]
-महेश्वर श्रेष्ठ
[यस ब्लगका नियमित पाठक महेश्वर श्रेष्ठले लेख्नु भएको "नेपालमा गणतन्त्र आउला"को पहिलो भाग हेर्नुहोस्]
जनआन्दोलन-२ को नामले बढी परिचित नेपाली जनताले आफ्नो मुक्तिका लागि गरेको २०६२/६३ को शान्तिपूर्ण संघर्षको “सफलता” पश्चात आन्दोलनकारी सातदलको सरकार बनेको [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline | 5 Comments »
Posted on April 20, 2007 by RAJENDRA BISHWAKARMA
जसरी नेपाली लाखौं जनता सडक संघर्षमा उत्रेर निरंकुश शाही सत्ताको विरुद्धमा सडकमा नारा लगाउदै समानता, स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्र तथा मुक्तिका लागि आफ्नो ज्यानलाई गोली, अश्रुग्याँस, लाठीको कुनै प्रवाह नगरी मात्र राजतन्त्रको अन्त्य र नेपालमा गणतन्त्र स्थापना गर्न लागे ती लाखै मध्येका एक युवक हुन दिपक कामी । उनैको आज बैशाख ७ गते पहिलो वार्षिक पुण्डतिथिको [...]
Filed under: ब्लगरको आँखामा | Tagged: ब्लगरको आँखामा, समचार | 3 Comments »
Posted on April 17, 2007 by RAJENDRA BISHWAKARMA
“ आन्दोलनमा गोली हानेर मान्छे मरेका छन् । म पनि जादैछु मरे भने छोरालाई हेरिदिनु भिनाजु” यो भनाई अरु कसैको नभएर मज्दुरी गरेर परिवार पाल्ने एउटी विपन्न दलित महिला को हो । जो समानता, स्वतन्त्रता, समावेशी, मानवअधिकार, लोकतन्त्रको प्राप्ति अनि महिला र दलित मुक्तिको लागि ज्यान दिएकी शहिद सेतु विक हुन् ।
Filed under: ब्लगरको आँखामा | Tagged: ब्लगरको आँखामा | 1 Comment »
Posted on April 16, 2007 by RAJENDRA BISHWAKARMA
२०६३ साल नेपालको ईतिहासमा ऐतिहासिक साल हुन पुगेकेा छ । १२ वर्षे जनयुद्धबाट नेकपा माओवादीहरु सडक संघर्ष गर्दै अन्तरिम व्वस्थापिका संसद हुदै अन्तरिम सरकारसम्म आई पुगेको छन भने माघ १९ पछि सक्रिय भएका ज्ञानेन्द्र पनि अहिले घरको न घाटको हुने अवस्थामा पुगेको छन् । कम्युनिष्टहरुको बाहुल्य रहेको सरकारमा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुन भएको [...]
Filed under: ब्लगरको आँखामा | Tagged: ब्लगरको आँखामा | 1 Comment »
Posted on April 14, 2007 by RAJENDRA BISHWAKARMA
Filed under: Uncategorized | Tagged: आफ्नै कुरा | Leave a Comment »
Posted on April 12, 2007 by RAJENDRA BISHWAKARMA
ब्रह्मदेव राम
देश परिवर्तनको द्रुतगतिमा लम्कन बाध्य भएको छ । इतिहासको यो यथार्थलाई कसैले रोक्न सक्दैन । १० वर्षो माओवादी युद्ध, माओवादीसहितको १९ दिने जनआन्दोलन र मधेसी जनअधिकार फोरम तथा जनतान्त्रिक तर्राई मुक्तिमोर्चाको २३ दिने मधेस आन्दोलनले इतिहँसमै अहंकारवादी निरंकुशता र सामन्तवादको संस्कारलाई घु“डा टेक्न बाध्य बनाए तापनि तर्राईमा दलितका बस्तीहरू उठीबास, चरम छुवाछूत तथा विभेदपर्ूण्ा [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline, दाँया बाँयाबाट | Leave a Comment »
Posted on April 11, 2007 by RAJENDRA BISHWAKARMA
“लगाउनुहोस् ताला र बन्द गरिदिनुहोस् अनिश्चितकालका लागि”
दिलिप नेपाली/माझफाँट पर्वत
घटना विवरण १
(स्थलगत रिपोर्ट:)ज्ञान वुद्धि र शिक्षा बाँड्ने ठाउँ भनेर चिनिने विद्यालयजस्तो ठाउँमा जातियताकै आधारमा छुवाछूत भेदभाव गरिएको घटना जति आश्चर्यजनक र अहिले यो क्षेत्रमा हलचल नै सिर्जना गर्ने खालको स्थिति बनेको छ । घटना बिवरण अनुसार यहि चैत्र ११ गतेका दिन पर्वत जिल्लाको माझफाँट-२ स्थित फड्केढुंगा निम्न [...]
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on April 9, 2007 by RAJENDRA BISHWAKARMA
जेबी पुन मगर
७ फागुनमा अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसका दिन नेका प्रजातान्त्रिकका मीनबहादुर विकले सरकारले दलितको माग नसुने तराईको भन्दा कडा आन्दोलन गर्ने भाषण गरे। तर दलित आन्दोलनलाई कसरी लैजाने भन्नेबारे दिनहुँजसो हुने छलफलमा उनी कहिल्यै सहभागी भएनन्। प्रम गिरिजाप्रसाद कोइरालालाई विभिन्न मागसहित ज्ञापनपत्र बुाएको माओवादीको भातृ’सङ्गठन दलित मुक्ति मोर्चाले फागुन मसान्तसम्ममा आˆना माग नसुनिए कडा [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline, दाँया बाँयाबाट | Leave a Comment »
Posted on April 9, 2007 by RAJENDRA BISHWAKARMA
विद्यार्थीहरुमा यस ब्लगको तर्फबाट पूर्ण समर्थन सहित साहासिक कामको लागि धन्यवाद । लगाउनु होस ताला र बन्द गरिदिनुहोस् अनिश्चितकालका लागि विद्यालय र शिक्षा कार्यालय ।
Filed under: Uncategorized | Tagged: दाँया बाँयाबाट, समचार | 1 Comment »
Posted on April 5, 2007 by RAJENDRA BISHWAKARMA
[यहाँ प्रस्तुत गर्न लागेको लेख मात्र दलित समुदायको सवाल नभएर सम्पूर्ण नेपाली समुदायको सवाल हो । अहिले नेपालको तरल राजनीतिक विषयलाई केलाएर लेखिएकेा यो विश्लेषणात्मक लेख यस ब्लगका नियमित पाठक महेश्वर श्रेष्ठले लेख्नु भएको हो । गणतन्त्र नेपालको कल्पना दलित समुदायको पनि सवाल भएकोले यो लेख यहाँहरुको सामु राख्ने अनुमति माग्दछु ।]
- महेश्वर श्रेष्ठ
२०५८ साल [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline, अतिथि कलम | 2 Comments »
Posted on April 5, 2007 by RAJENDRA BISHWAKARMA
मिठाराम विश्कर्मा ‘दुखी’
नयाँ नेपालको स्वरुप जातीय स्वशासन सहितको संघीय राज्य प्रणाली हुने कुराले अहिले चर्चामा रहेको छ । संविधानसभाको निर्वाचन पछि अहिलेको एकात्मक राज्य प्रणालीलाई संघीय ढाँचामा बदल्ने राजनीतिक सहमती भैसकेको अवस्थामा पनि तराइवासीले त्यसमा शंका व्यक्त गर्दै आन्दोलनामा उत्रिएपछि संविधानसभाको निर्वाचन अगावै राज्यलाई संघीय ढाँचामा बदल्ने, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बढाउने घोषणा प्रधानमन्त्री गिरिजाप्रसाद [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline, दाँया बाँयाबाट | Leave a Comment »