यही हो त दलित एकता? – माथी प्रतिक्रिया

उद्दव  |  March 22nd, 2007 at 3:17 am
आज मैले दलित ईन्फो डट् कम् मा डि एन एफ-नेपाल ले आयोजना गरेको कार्यक्रमको बारेमा खबर पढें। दलित ब्लगले सम्प्रेषण गरेको खबर हेरे पश्चात मात्र थाहा लाग्यो कि अर्को पनि डि एन एफ रहेछ। तर त्यो त डि एन एफ-नेपाल पो रहेछ। अनभिज्ञता जाहेर गरे, क्षमा याचना । [...]