भित्र कुरा बाहिर अनभिज्ञ

काठमाण्डौमा चलिरहेकेा जनसार्कको दोश्रो दिन (२४ मार्च) माथि तस्विरको बाँयातिरका यि फुटपाथका जुत्ता, चप्पल सिलाउने चमार र दाँया तस्विर जनसार्क चलिरहेको “दक्षिण एसियामा दलित र असामाजिकीकरण” सेसनको हो ।

शान्ति लोकतन्त्र र न्यायका लागि जनसार्क

धु्रवराज गौतम
शान्ति लोकतन्त्र र न्यायका लागि जनसार्क भन्ने मूल नाराका साथ मार्च २३ देखि २५ सम्म काठमाण्डौमा दक्षिण एसियाली स्तरिय जनसार्क सम्मेलन शुरु भएको छ । सोही सम्मेलनको दोश्रो दिन २४ मार्चमा विभिन्न विषय विभिन्न अन्रकृया कार्यक्रमहरु सम्पन्न भएका छन् । जसमा दलित जनजाति महिला महिला बेचबिखन बालबालिका बन जंगल जल भूटानी शरणर्थीको विषय र [...]