Posted on March 12, 2007 by RAJENDRA BISHWAKARMA
पदम लेकाली
नेपाल दलित मुक्ति मोर्चा (एकीकृत)को प्रथम काठमाण्डौं जिल्ला सम्मेलन “जातपात-छुवाछूत र वर्गीय दासत्वको अन्त्य एवं विशेषाधिकारका लागि दलित आन्दोलन ! संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रथम काठमाण्डौं जिल्ला सम्मेलन !!” भन्ने मूल नाराको साथ यही फागुन २६ र २७ गते भव्यताका साथ सम्पन्न भएको छ ।
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on March 12, 2007 by RAJENDRA BISHWAKARMA
दलित गैर सरकारी संस्था महासंघले हिजो राजधानीमा दलित समुदायका सवालहरु संसदमा उठाउनु पर्ने विषयमा दलित सांसदहरुलाई गम्भिर र प्रतिवद्द बनाउन “अन्तरिम व्यवस्थापीकामा दलित विधायकहरुले उठान गर्नु पर्ने दलितका सवालहरु” विषयक एक अन्तरकि्रया कार्यक्रम सम्पन्न गरेको छ ।
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »