दलित विद्यालय जाँदैनन्

अर्घाखाँची, फागुन १७ – भर्ना भए पनि यहा“का दलित बस्तीका बालबालिकाहरू विद्यालय जाँदैनन् ।
आर्थिक अभाव र घरकै काम गर्नुपर्ने बाध्यताका कारण हंसपुरको रतनमारे, ठाढुंगा, पजिङ खोला, रातापानी, लौरीलगायतका बस्तीका बालबालिकाहरू विद्यालय नजाने गरेका हुन् । 

‘सम्बन्धको खोजी’ कविता चौथौ स्थानमा

नेपाल मानविकी क्याम्पस (आर.आर)द्धारा फागुन ८ देखि १५ गतेसम्म राखिएको रचनात्मक सप्ताहा २०६३ को अवसरमा विभिन्न प्रतियोगिता सम्मन्न भएका थिए । ती विभिन्न प्रतियोगिताहरु मध्ये एक कविता प्रतियोगिता पनि रहेको थियो । त्यस कविता प्रतियोगितामा आर आर क्याम्पसका सम्पूर्ण विद्यार्थीहरुले भाग लिएका थिए । जसमा झण्डै २०० कविता रहेको र ति कविताबाट ९० कविता छनौटमा [...]