Posted on March 30, 2007 by RAJENDRA BISHWAKARMA
त्रिभुवनचन्द्र वाग्ले
दर्ुइ हप्ताअगाडि पत्रकार सीके गदालले फोन गरेर भन्नुभयो, “पर्ूवसांसद मनबहादुर विश्वकर्मा सिकिस्तै भएर वीर अस्पतालमा भर्ना हुनुभएको छ ।” त्यसो त उहाँ विगत झन्डै सात आठ महिनादेखि बिरामी हुनुहुन्थ्यो । एउटा मानिस बिरामी हुने घटना उसको पदीय उचाइ वा हैसियतका कारण समाचार बन्ने वा नबन्ने गर्दछ । अनि व्यक्तिले दिएको योगदानको क्षेत्रमा त्यो व्यक्ति [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline, दाँया बाँयाबाट | Leave a Comment »
Posted on March 30, 2007 by RAJENDRA BISHWAKARMA
कृष्ण नेपाली
सन् १९६६ को राष्ट्रसङ्घीय बैठकले मार्च २१ लाई विश्वभरि जातिभेद उन्मूलन दिवसका रूपमा मनाउने निर्ण्र्ाागरेको पनि यो साल ४० वर्ष पूरा भइसकेको छ । यसबीचमा अनेकन क्षेत्रहरूमा सुधार र परिवर्तन आई संसारकै स्वरूपमा फरक आइसकेको छ । विकास र उन्नतिको कुरा गर्ने हो भने कैयौं सुतेका
Filed under: Uncategorized | Tagged: Article rajendraonline, दाँया बाँयाबाट | 2 Comments »
Posted on March 27, 2007 by RAJENDRA BISHWAKARMA
उद्दव | March 22nd, 2007 at 3:17 am
आज मैले दलित ईन्फो डट् कम् मा डि एन एफ-नेपाल ले आयोजना गरेको कार्यक्रमको बारेमा खबर पढें। दलित ब्लगले सम्प्रेषण गरेको खबर हेरे पश्चात मात्र थाहा लाग्यो कि अर्को पनि डि एन एफ रहेछ। तर त्यो त डि एन एफ-नेपाल पो रहेछ। अनभिज्ञता जाहेर गरे, क्षमा याचना । [...]
Filed under: ब्लगरको आँखामा | Tagged: ब्लगरको आँखामा | Leave a Comment »
Posted on March 25, 2007 by RAJENDRA BISHWAKARMA
काठमाण्डौमा चलिरहेकेा जनसार्कको दोश्रो दिन (२४ मार्च) माथि तस्विरको बाँयातिरका यि फुटपाथका जुत्ता, चप्पल सिलाउने चमार र दाँया तस्विर जनसार्क चलिरहेको “दक्षिण एसियामा दलित र असामाजिकीकरण” सेसनको हो ।
Filed under: ब्लगरको आँखामा | Tagged: ब्लगरको आँखामा | 2 Comments »
Posted on March 25, 2007 by RAJENDRA BISHWAKARMA
धु्रवराज गौतम
शान्ति लोकतन्त्र र न्यायका लागि जनसार्क भन्ने मूल नाराका साथ मार्च २३ देखि २५ सम्म काठमाण्डौमा दक्षिण एसियाली स्तरिय जनसार्क सम्मेलन शुरु भएको छ । सोही सम्मेलनको दोश्रो दिन २४ मार्चमा विभिन्न विषय विभिन्न अन्रकृया कार्यक्रमहरु सम्पन्न भएका छन् । जसमा दलित जनजाति महिला महिला बेचबिखन बालबालिका बन जंगल जल भूटानी शरणर्थीको विषय र [...]
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on March 16, 2007 by RAJENDRA BISHWAKARMA
गोकुलेश्वर -दार्चुला, चैत १ – यहा“ बसोवास गरिरहेको दलित समुदाय एक गैरसरकारी संस्थाद्वारा ठगिएका छन् । बोहरी गाउ“को झका“डा क्लवले बाख्रा र सिलाइ मेसिन उपलब्ध गराउने भन्दै रुपैया“ असुले पनि उपलब्ध नगराएको पीडित दलितले बताए ।
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on March 14, 2007 by RAJENDRA BISHWAKARMA
हुकुम बहादुर सार्की
२०६१ साल साउन २ गते हसिया, आसी, बन्चरो नबनाई दिएकै कारण छुवाछूत विरुद्धको कुटपीट लुटपीटवाट पीडित वालिघरे दलितले न्याय पाएका छन् । चौमाला ७ कैलालीका ४० वर्षिय धन बहादुर विक ले ०६३ फागुन २८ गतेका दिन सम्मानीत जिल्ला अदालत कैलालीका माननीय न्यायधिस इन्द्र कार्कीको इजलासवाट न्याय पाएका हुन ।
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on March 13, 2007 by RAJENDRA BISHWAKARMA
माथिको यो तस्विरले के दलित एकताको महसुस गर्न सकिन्छ? एकै प्रकृतिका यि दुई संस्थाहरु आ आफनो पहिचान गराउनमा तछाड मछाड गर्नुले के दलित आन्दोलनका लागि फाईदा पुर्याई रहेको होला? यो सवाललाई सोच्ने हाम्रो दायित्व भन्दा पनि तछाड मछाड गरि हिड्ने नेताको हो ।
Filed under: ब्लगरको आँखामा | Tagged: फोटो फिचर, ब्लगरको आँखामा, समचार | 5 Comments »
Posted on March 12, 2007 by RAJENDRA BISHWAKARMA
पदम लेकाली
नेपाल दलित मुक्ति मोर्चा (एकीकृत)को प्रथम काठमाण्डौं जिल्ला सम्मेलन “जातपात-छुवाछूत र वर्गीय दासत्वको अन्त्य एवं विशेषाधिकारका लागि दलित आन्दोलन ! संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रथम काठमाण्डौं जिल्ला सम्मेलन !!” भन्ने मूल नाराको साथ यही फागुन २६ र २७ गते भव्यताका साथ सम्पन्न भएको छ ।
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on March 12, 2007 by RAJENDRA BISHWAKARMA
दलित गैर सरकारी संस्था महासंघले हिजो राजधानीमा दलित समुदायका सवालहरु संसदमा उठाउनु पर्ने विषयमा दलित सांसदहरुलाई गम्भिर र प्रतिवद्द बनाउन “अन्तरिम व्यवस्थापीकामा दलित विधायकहरुले उठान गर्नु पर्ने दलितका सवालहरु” विषयक एक अन्तरकि्रया कार्यक्रम सम्पन्न गरेको छ ।
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on March 9, 2007 by RAJENDRA BISHWAKARMA
धिरेन्द्र बि के
राष्ट्रिय दलित नेटवर्क आरडिएन नेपालले केही महिना अघि अन्तरिम संबिधानमा दलित मुक्तिका लागि विभिन्न खाले ११ वटा बुँदाहरु राखेर पेश गरियो उक्त कुराको सुनुवाई नभईकन फेरि प्रजातन्त्र दिवसको अवसर पार्दै फाल्गुण ६ गते पछाडि पारिएका दलित महिला जनजातिहरुको माग सहित समेटेर १० सुत्रीय माग राख्दै नेपालका ४० वटा जिल्लाका जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीको [...]
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on March 9, 2007 by RAJENDRA BISHWAKARMA
रौतहट, फागुन २४ – छिमेकीको कुटपिट र अभद्र व्यवहार सहन नसकी गाउ“ छाडेका यहा“का ८० घरभन्दा बढी दलित परिवार बुधबार राति घर फर्केका छन् ।
Filed under: Uncategorized | Tagged: दाँया बाँयाबाट, समचार | Leave a Comment »
Posted on March 7, 2007 by RAJENDRA BISHWAKARMA
राष्ट्रिय दलित आयोगमा पुनः प्रतिगामी अध्यक्ष ल्याउन लागेको आरोप लगाउदै नेपाल स्वतन्त्र दलित विद्यार्थी संगठनले तालाबन्दी गरेको छ । संगठनले निर्णय फिर्ता नलिएसम्मका लागि ताला नखोल्ने र थप आन्दोलन गर्ने जनाएको छ । मन्त्रिपरिषद्ले सोमबार भागवत विश्वासीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on March 6, 2007 by RAJENDRA BISHWAKARMA
जेबी बिश्वकर्मा
२१ फागुन, काठमाडौं ।
भक्तपुरको चाँगुनारायणका ६ जना दलितहरु होटलमा भाँडा नमाझेका कारण पिटिएका छन् । गत फागुन १९ गते स्थानीय रामप्रसाद श्रेष्ठको होटलमा नास्ता खाएर निस्कन खोज्दा भाँडा नमाझेको भन्दै उनीहरुमाथि होटेल मालिक र स्थानीयबासीले कुटपिट गरेका थिए ।
Filed under: Uncategorized | Tagged: समचार | 1 Comment »
Posted on March 6, 2007 by RAJENDRA BISHWAKARMA
-सरोज दिलु
लोकतन्त्र स्थापना भएपछि दलित आन्दोलनले झनै फस्टाउने मौका पाउनु पर्ने हो । तर यतिवेला तराई आन्दोलन जागेको छ । जनजातिले संगठित भएर आफ्ना मागहरु प्रस्तूत गरिहहेका छन् । त्यस्तै अन्य तह र नागरिक समाजले जनताका मागहरुमा सम्वोधन गर्न सरकारलाई खवरदारी गरिरहेका छन् । तर दलितहरुको आन्देालन सूस्ताएकै हो । यसै परिपे्रक्षमा वर्षौंदेखि खाईपाई आएका [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline | Leave a Comment »