Posted on February 26, 2007 by RAJENDRA BISHWAKARMA
अन्तराष्ट्रिय रुपमा दलितहरु जागे
तेज बहादुर नेपाली
एन्ट्रोवपेन, बेल्जियम ।
(२५ फेव्रुवरी २००७ आइतवार) बेल्जियममा रहेका दलितहरुको एक भेलाले ब्रम्हाणवादी राज्यसत्ताद्धारा विभिन्न वाध्यतावश विदेशिन वाध्य बनाइएका दलितहरुको अन्तराष्ट्रिय साजाल नेटवर्क तयार गर्ने गरि हाललाई बेल्जियममा संगठन निर्माण गर्ने निर्णय गरेको छ । बेल्जियममा गठन गरिने उक्त दलितसंस्थाले विविध कारणवश वेल्जियममा बसोवास गरिरहेका दलितहरुको वसाइलाई सुनिश्चित गराउन विविधखाले संघर्षका [...]
Filed under: Uncategorized | Tagged: समचार | 3 Comments »
Posted on February 25, 2007 by RAJENDRA BISHWAKARMA
नयाँ नेपालको स्वरूप जातीय स्वशासनसहितको सङ्घीय राज्य प्रणाली हुने कुराले अहिले ठाउँ ओगटेको छ । जातीय प्रभुत्व भएका केही जाति विशेषले यसमा आफ्नो लिढ्को लगाएका छन् । संविधानसभाको निर्वाचनपछि अहिलेको एकात्मक राज्य प्रणालीलाई सङ्घीय ढाँचामा बदल्ने राजनीतिक सहमति भइसकेको अवस्थामा पनि तर्राईवासीले त्यसमा शङ्का व्यक्त गर्दै आन्दोलनामा उत्रिएपछि संविधानसभाको निर्वाचन अगावै राज्यलाई सङ्घीय ढाँचामा बदल्ने [...]
Filed under: Uncategorized | Tagged: समचार | 1 Comment »
Posted on February 20, 2007 by RAJENDRA BISHWAKARMA
प्रकाश बराल
पर्वत, फागुन ७ – सरकारले दिंदै आएको दलित विद्यार्थीको छात्रवृत्ति यहाँको एक विद्यालयका दलित विद्यार्थीले पाएका छैनन् । पाङ गाविसको गोविन्दनाथ देवशर्मा माविका दर्जनौं दलित विद्यार्थी उक्त छात्रवृत्तिबाट वञ्चित भएका छन् ।
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on February 18, 2007 by RAJENDRA BISHWAKARMA
ऐतिहाँसिक जनआन्दोलन ०६२/०६३ को निर्देशनवाट पुनस्र्थापित संसदद्धारा छुवाछूत मुक्त राष्ट्र र धर्म निरपेक्ष राष्ट्रको घोषणा हुँदा समेत प्रभावकारी कार्यान्वयनको अभावमा जातीय छुवाछूत र विभेदका दुव्र्यवहारपूर्ण घट्नाहरु घट्ने क्रम थप तिव्र हुनु लज्जाजनक सवाल भन्दै क्षेत्रीय दलित नेटवर्क कैलालीले प्रधानमन्त्री मार्फत जिल्ला प्रशासन कार्यालय कैलालीमा एक ज्ञापन पत्र बुझाएको छ ।
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on February 18, 2007 by RAJENDRA BISHWAKARMA
प्रकाश बराल
पर्वत, फागुन ५ – गाउ“मा विद्यालय नभएका कारण पढ्नबाट वञ्चित यहा“का दर्ुर्ुइ सय माझी र दलित बालबालिकाले पढ्न पाउने भएका छन् । पर्वतको पाङ गाविस मालढंुगाका माझी तथा अन्य दलित र मजदुरले आफ्नै सक्रियतामा गाउ“मा विद्यालयको स्थापना गरेपछि उनीहरूका बालबालिकाले विद्यालय जान पाउने भएका हुन् ।
Filed under: Uncategorized | Tagged: समचार | 1 Comment »
Posted on February 13, 2007 by RAJENDRA BISHWAKARMA
मधेसी आन्दोलनलाई सम्बोधन गरेकै दिनमा सुरु भएको जनजातिहरूको आन्दोलन क्रमशः गति लिइरहेको छ । राजधानीलगायत मुलुकका विभिन्न भागहरूमा उनीहरूले दैनिकजसो धर्ना र पर््रदर्शन जारी राखेका छन् । तर्राई आन्दोलन फिर्ता गरिए पनि जनजातिको धर्ना र पर््रदर्शनका कारण राजमार्ग सुचारु हुन नसक्दा जनजीवन कठिन बनेको छ । सरकारी टोलीले वार्ताका लागि पत्र पठाएकोमा सकारात्मक भन्दै जनजातिले [...]
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on February 13, 2007 by RAJENDRA BISHWAKARMA
“राष्ट्रिय लोकतान्त्रिक दलित अधिकार मंच” किन कानमा तेल राखेर सुतिरहेको छ
सरकारले आन्दोलन गरी रहेका सम्पूर्ण पक्षलाई वार्ताको टेबलमा बोलाई रहेको छ । तर दलित समुदायका हस्ती हौं र यो दलित आन्दोलन हाम्रो मार्ग दर्शनमा चल्छ भन्ने दलित नेताहरुले खैं त सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्न पहल गरेको र अग्रसर भएको । अझ राजनीतिक [...]
Filed under: Uncategorized | Tagged: समचार, सम्बोधन तथा घोषणाहर | Leave a Comment »
Posted on February 12, 2007 by RAJENDRA BISHWAKARMA
एन.जि.ओ./आई.एन.जि.ओ. साम्राज्यवादी घुसपैठको दर्जामा
नेपाल दतिल मुक्ति मोर्चा एकिकृतले हिजो २०६३ माघ २८गते प्रधानमन्त्रीलाई ३१ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ । दश बर्षको महान् जनयुद्ध र ०६२/०६३ को ऐतिहासिक जनआन्दोलन-२ को परिणाम स्वरुप हिन्दू सामन्ती-व्राह्मणवादी राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य र संघात्मक लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको प्रकि्रया अघि बढिरहेको बढी रहेकेा अवस्थामा मोर्चाले यो ज्ञापन [...]
Filed under: Uncategorized | Tagged: समचार | 1 Comment »
Posted on February 9, 2007 by RAJENDRA BISHWAKARMA
प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ:-
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
विगत केही दिनयता मधेसका जनताले आन्दोलनमार्फ उठाएका विभिन्न मागहरूका सम्बन्धमा आठ राजनीतिक दल तथा सरकारको ध्यान आकृष्ट भएको छ।
Filed under: Uncategorized | Tagged: सम्बोधन तथा घोषणाहर | Leave a Comment »
Posted on February 8, 2007 by RAJENDRA BISHWAKARMA
दलित समुदायको समावेशीकरणका लागि अन्तरिम विधायकज्यूहरुमा हार्दिक अपील गर्दै पर्चा वितरण
सरोज दिलु/काठमाडौं, दलित गैरसरकारी संस्था महासंघले लामो समयपछि वसेको अन्तरिम विधायकहरुको संसद खुलेको दिन आज माघ २५ गते दलित समुदायको हरेक निकायदेखि निर्णायक तहमा समानुपातिक हुनपर्ने माग राखि िसंहदरवार प्रवेशद्धारहरुबाट पर्चा वितरण गरेको छ ।
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on February 4, 2007 by RAJENDRA BISHWAKARMA
“….. यो सम्पूर्ण दलित समुदायको सम्मान र हौसला पनि हो ।” – तेज सुनार
(अवार्डबाट सम्मानित तेज सुनार)
“विश्व हाम्रो घर हामी सबै मानिस एक परिवार” भनेर अगाडी बढिरहेको विश्व शान्तिका लागि युवा महासंघ नेपालले हिजो (माघ २१ गते) नेपालमा विभिन्न क्षेत्रमा काम गरिरहेका युवा नेतृत्वधारीहरुलाई “युवा शान्तिदूत” अवार्डबाट काठमाण्डौमा एक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ ।
Filed under: Uncategorized | Tagged: समचार | 4 Comments »
Posted on February 4, 2007 by RAJENDRA BISHWAKARMA
नयाँ मुलुकी ऐनले जातजातिमा गरिने भेदभाव र छुवाछूत प्रथाको कानुनतः अन्त्य गरेको भए पनि व्यवहारमा यो हट्नसकेको छैन । त्यसपछि पनि ऐनमा पटकपटक गरिएको संशोधन र छुवाछूत अन्त्यका लागि विभिन्न राजनीतिक दलका प्रतिबद्धताले व्यावहारिक दिशा ग्रहण गर्नसकेको देखिँदैन । अझै पनि नेपाली समाजमा विद्यमान जातीय छुवाछूतको अन्यका लागि सबै नागरिकको मानसिकतामा परिवर्तनको खाँचो देखिएको छ । जातजाति र [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline, समचार | Leave a Comment »
Posted on February 3, 2007 by RAJENDRA BISHWAKARMA
गत वर्ष एकमा भर्ना भएका विद्यार्थीमध्ये ५१ प्रतिशत मात्र कक्षा दुईमा गएका छन् । करिब १९ प्रतिशतले शैक्षिक सत्र पूरा नहुदै विद्यालय छाडिसकेको पाइएको छ ।
Filed under: Uncategorized | Tagged: शिक्षा, समचार | Leave a Comment »
Posted on February 2, 2007 by RAJENDRA BISHWAKARMA
अब देखि यस ब्लगलाई www.dalitblog.tk मा लग अन(log on) गरी हेर्नुहोला ।
Filed under: Uncategorized | Tagged: आफ्नै कुरा, change | Leave a Comment »
Posted on February 1, 2007 by RAJENDRA BISHWAKARMA
-त्रिभुवनचन्द्र वाग्ले
नेपाली दलित आन्दोलनलाई एकीकृत रूपमा अगाडि बढाउने प्रयास भएको छ । छरपस्ट रहेका दलित सङ्गठनहरूबाट एकीकृत आन्दोलनको आवश्यकता पूरा हुने नदेखिएकाले यस्तो एकीकरणको आवश्यकता बढेको सम्बन्धित नेताहरूले बताउनुभएको छ । दलितका साझा समस्याको उठान तथा समाधानमा संसद्लाई प्रभावकारी र परिणाममुखी बनाउन संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका दलित समुदायका सांसदबीच अन्तर पार्टर्ीीलित संासद् सञ्जाल बनाउने [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline | Leave a Comment »