धनबहादुर मिजार बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक नेपालमा पुर्खौंदेखि जातीय, धार्मिक, सांस्कृतिक, भाषिक सहअस्तित्व कायम रहँदै आएको छ। यद्यपि मानिस-मानिसबीच वर्ण व्यवस्थामा आधारित छुवाछूतजस्तो अमानवीय र पशुभन्दा न्यूनस्तरको व्यवहार विद्यमान हुनु आफैंमा दुःखद एवम् लज्जास्पद विषय हो।
Filed under: Uncategorized | Tagged: Article rajendraonline | Leave a Comment »

