आफ्नै सुचना

www.dalitonlinenews.tk लग अन(log on) गरेर हेर्नु हुने पाठकहरुले अब देखि यस ब्लगलाई www.dalitblog.tk मा हेर्नुहोला ।

दलित विद्यार्थीलाई निःशुल्क छात्रावास

प्रकाश बराल
पर्वत, माघ १६ – आर्थिक अभावमा शिक्षाबाट वञ्चित यहा“का दलित विद्यार्थीका लागि छात्रावास निर्माण गरिएको छ । पर्वतको लेकफँ“ट गाविसको ग्रामप्रकाश उमाविमा पढ्ने दलित विद्यार्थीका लागि मात्र हुने गरी उक्त छात्रावास निर्माण गरिएको हो ।

आज सहिद दिवस, दलित सहिद प्रति श्रदा सुमन

  
जनआन्दोलन २०६२/०६३का दलित सहिदहरु सेतु बिश्वकर्मा, दिपक विश्वकर्मा र चन्द्र बयलकोटीको आज माघ १६ गते सहिद दिवसको शुभ अवसरमा उहाँहरुको आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै उहाँहरुले परिकल्पना गर्नु भएको राष्ट्र निर्माण गर्न वर्तमान राज्य सत्ता नचुकोस भन्ने कामना पनि गर्दछौ ।

दलितहरु अब सडकमा उत्रने

 
Photo:DNF 
राज्यले अन्तरिम संविधानमा दलित सवाललाई पूर्ण रुपमा समेट्न नसकेकोले राज्यद्धारा अन्तरिम संविधान नै संसोधन गरि दलित समुदायको हक अधिकारको निश्चित गराउन दलित गैरसरकारी संस्था महासंघको प्रँंगणमा दलित गैरसरकारी संस्थाहरुका प्रतिनिधिहरु राजनीतिक दलका दलित भातृ संगठनहरुका प्रतिनिधिहरु पेशागत संगठनका प्रतिनिधीहरु जातिगत संगठनका प्रतिनिधिहरु विच एक बृहत भेला सम्पन्न भएको छ ।

मधेसी आन्दोलनले छोला मधेसी दलितको समस्या

मधेसको माग राज्य सत्तामा समान भागिदार नेपाली पहिचान र परिवर्तन हो । केहि दिन यता देखि चलिरहेको तराईको मधेसी आन्दोलनले सम्बोधन गर्न र गराउन खोजेको कुरा पनि यही हो । एउटै राज्य एउटै प्रशासकीय व्यवस्था भित्र रहेर पनि राज्यबाट मधेसी दलित जनजाति अपांगहरु माथि विभेद गरिएको छ । र राष्ट्रिय मूलधारबाट अलग पारिएको छ ।

दलित मुक्ति आन्दोलनको नाम, हातमा पारौ दाम

कुनै बेला विभिन्न उखानहरुलाई समय सापेक्ष परिवर्तन गर्नु उपयुक्त हुन्छ । त्यस्तै “हरियो वन नेपालको धन” भन्ने उखानलाई पनि परिवर्तन गर्न उपयुक्त लाग्छ । “दलित मुक्ति आन्दोलनको नाम हातमा पारौ दाम” । दलित मुक्ति आन्दोलनका नाम नेपालमा बर्षमा कराडौ रकम भित्रिने गरेको पाईन्छ । हाल नेपालमा च्याउ उम्रे जसरी खुलेका गैरसरकारी संस्थाहरुले दलित समुदायको नाम [...]

माओवादी समावेशीकरणको विश्लेषण

धनबहादुर मिजार
विगत एघार वर्षदेखि सामन्तवादी राज्यसत्ता एवं निरंकुश राजतन्त्रविरुद्ध सशस्त्र व्रि्रोह गर्दै आएको नेपाल कम्युनिस्ट पार्टर्ीीाओवादी विधिवत रूपमा यही माघे सक्रातीको पावन अवसरमा नेपाल अधिराज्यको व्यवस्थापिका -संसद्) भवन सिंहदरबारमा प्रवेश गर्‍यो । एघार वर्षर् जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनको बलबाट पुनर्स्थापित प्रतिनिधिसभाद्वारा पारित घोषणापत्र-२०६३ मा समाहित नेपाली जनताको मर्मअनुरूप जनभावनाको कदर गर्दै संविधानसभाको चुनाव गराउने म्यान्डेटसहित अन्तरिम [...]

दलित गैर सररकारी संस्था महासंघमा अवसर

दलित गैर सररकारी संस्था महासंघ र केयर नेपालद्वारा संयुक्त रुपमा संचालन हुन लागेको परियोजनाको लागि नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा तल उल्लेखित पदहरु खोलिएको हुदा इच्छुक व्यक्तिहरुले दलित गैर सररकारी संस्था महासंघको तल उल्लेखित ठेगानामा सम्पर्क राख्न सक्नु हुनेछ ।

सात वर्षछि ‘दलित’ भन्दै पत्नी निकाला

शिव पुरी
 
रौतहट, माघ ९ – अन्तर्जातीय बिहे गरेको सात वर्षछि एक युवकले ‘दलित’ भन्दै पत्नीलाई घरबाट निकालेका छन् । आफूमाथि अन्याय भएको भन्दै ती महिला प्रहरी कार्यालयमा धाएर न्याय मागिरहेकी छन् । घरबाट निकालेपछि युवक फरार छन् ।सन्तपुर गाविस-६, बनबोहरीकी संगीता परियारलाई पति राम चौधरीले दलित भन्दै घरबाट निकालेका हुन् । न्यायका लागि गाउ“, समाजलगायत [...]

छुवाछूतजन्य अपराधमा राज्यको मौनता

धनबहादुर मिजार
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक नेपालमा पुर्खौंदेखि जातीय, धार्मिक, सांस्कृतिक, भाषिक सहअस्तित्व कायम रहँदै आएको छ। यद्यपि मानिस-मानिसबीच वर्ण व्यवस्थामा आधारित छुवाछूतजस्तो अमानवीय र पशुभन्दा न्यूनस्तरको व्यवहार विद्यमान हुनु आफैंमा दुःखद एवम् लज्जास्पद विषय हो।

बिसे नगर्चीको बयान

-श्रवण मुकारुङ्ग
मालिक  !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिर तिर्मिर भएर
हजुरकोशिर दशवटा देखिरहेछु
खैं मेरो पैतला कहाँ निर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक  !
म बौलाएँ ।

एउटै दलितले नागरिकता पाएनन्

रवीन्द्र उप्रेती
महोत्तरी, माघ ५ – माघेसंक्रान्तिदेखि खटिएका टोलीले यहा“का १२ केन्द्रबाट करिब २ हजारलाई नागरिकता दिइसके । तर पाएकामध्ये दलित एक जना पनि छैनन् ।

दलित समुदायको साझा अभियान

-रत्न विके
केही समयअघि मूलधार र मोफसलका पत्रपत्रिकाहरुलॆ रोमादेवी किसानमाथिको अत्याचारबारे समाचार छापे । घटनाले छुवाछूत विरोधी सचेत नागरिकलाई मर्माहित बनायो । रोमादेवी किसान र दलित समुदायलाई त झनै मर्माहित बनायो । देशमा यस्ता घटनाहरु हजारौंका दरले घट्दै आएका छन् । यसरी छापाहरुमाबवाहिर आउन नसकेका मात्र हुन् । जे होस् यतिबेला आन्दोलन र संवादले बाहिर ल्याउन [...]

भुइँमा पढ्छन् दलित विद्यार्थी

नुवाकोट, माघ ४ – भौतिक पूर्वाधार अभावमा यहाँको एक दलित समुदायमा खुलेको विद्यालयका विद्यार्थी चिसो भुइँमा बसेर अध्ययन गर्न बाध्य छन् ।

समावेशी संसद् दलित तथा आदिवासी/जनजाति

 त्रिभुवनचन्द्र वाग्ले
धेरै आशङ्का र व्यवधानबीच नेपालको अन्तरिम संविधान २०६३ माघ १ गते सोमबार जारी भएको छ । नेपालको संवैधानिक इतिहासमा यो संविधान विभिन्न्ारूपले पृथक् छ । वर्तमान संविधानको सबैभन्दा उल्ल्ोख्य पक्ष भनेको जनताद्वारा तयार गरी लागू गरिएको पहिलो संविधान हो यो । संविधानका बारेमा अन्धरूपमा राम्रो छ भन्न्ासकिने अवस्था छैन । खासगरी शक्ति सन्तुलन र [...]