इन्दिरा आचार्य, अर्घाखाँची। जेठा सावतका खुट्टा पट्पटी फुटेका छन्। जीवनमा उनले कहिल्यै चप्पल लगाएनन्। उनको खुट्टाले जुकाको टोकाइ, सानोतिनो काँडाको घोचाइ, तुसारोको चिसो थाहै पाउँदैन।
उनको पैताला जुत्ताको तलुवासरह बनिसक्यो। उनी अर्घाखाँची जिल्ला, मरे पुछारका हुन्। हलो जोत्न थालेको ८० वर्षपछि पनि आज उनले पहाडको उकाली-ओरालीमा ह..बा..ह.. भन्दै गोरुको पुच्छर निमोठ्न छाडेका छैनन्। अर्घाखाँचीलगायतका वरपरका जिल्लामा [...]
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »



