साहित्यकार सरोज दिलुको हत्याको प्रयास

किर्तिपुर, पौष १३ (दिउसो ४:३५), साहित्यबाट दलित आन्दोलनमा कलम प्रबाह गर्दै, बिगत लामो समय देखि सञ्चार क्षेत्रमा कार्यरत सरोज दिलु बिश्वकर्माको हिजो साँझ करिब ६:३० बजे किर्तिपुर नगरपालिका वाड नं ३ स्थित ट्यांलाफाटमा नियोजित हत्या गर्ने प्रयास भएको छ । 
सरोज दिलु व्यक्तिगत कामको शिलसिलामा किर्तिपुर पुग्नु भएको थियो । कार्भे घर भई किर्तिपुर बस्ने [...]