Posted on December 26, 2006 by RAJENDRA BISHWAKARMA
ध्रुवराज गौतम
काठमाडौं, पौष ११, नेपाल युवा सामाजिक मञ्चले यहि पौष १५ र १६ गते उपत्यकामा राज्य पुन:संरचनाको सवालमा एक सम्मेलन गर्ने भएको छ । उक्त कार्यक्रममा दलित संघ संस्थाहरु दलित गैर सरकारी संस्था महासंघ, महासंघका सदस्य संस्थाहरु, राष्ट्रिय दलित आयोग, दलित विकास समितिको तर्फबाट समेत सो सम्मेलनमा एक्यवद्धता जनाउदै विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् [...]
Filed under: Uncategorized | Tagged: समचार | 1 Comment »
Posted on December 26, 2006 by RAJENDRA BISHWAKARMA
करिब डेड महिनाको अन्तराल पछि यो ब्लगरले ब्लगपोष्ट गर्ने मौका पाएको छ । यसबाट यस ब्लगका पाठकहरुमा पर्न गएको असुविधा प्रति यो ब्लगर क्षमा माग्न चाहन्छ । यति धेरै समय यो ब्लगर हराउनुमा ब्लगरकै नितान्त व्यक्तिगत काम परेकोले ब्लगपोष्ट गर्न असमर्थ रह्यो । यस अवधिमा यो ब्लगर काठमाडौंको कर्म थलो छोडेर बाहिर जानु पर्ने भएकोले [...]
Filed under: Uncategorized | Tagged: आफ्नै कुरा, समचार | 1 Comment »