Posted on November 16, 2006 by RAJENDRA BISHWAKARMA
आफ्नाको चिन्ता : बाँकेको खडुवार गाउँबाट माओवादीले जबर्जस्ती छापामार बनाउन लगेका खुमबहादुर नेपालीको स्थिति अज्ञात भएपछि गहिरो चिन्तामा परेकी आमा सावित्री (दायाँ) र पत्नी (बायाँ) । माओवादीले चार दिनअघि उनीसँगै १३ बालबालिका लगेका छन् ।
(तस्वीर : जे पाण्डे )
श्रोत: ईकान्तिपुर डट कम [2063-7-30]
Filed under: Uncategorized | Tagged: फोटो फिचर | Leave a Comment »
Posted on November 12, 2006 by RAJENDRA BISHWAKARMA
पवित्रा सुनार
आरक्षण जहिले पनि जनसंख्याका आधारमा मात्र वैज्ञानिक हुन्छ । यो लागू गर्दा अत्यन्त उत्पीडनमा परेका समूहलाई प्राथमिकता दिइनुपर्छ भन्ने मान्यता विश्वस्तरमा छ । नेपालमा कुल जनसंख्याको ११ प्रतिशत दलित महिला छन् ।राज्यको मूल प्रवाहमा सबैभन्दा पछि परेका दलित महिलालाई आरक्षणमा प्राथमिकीकरण गर्ने विषयमा घोषणा गर्नुपर्ने कारण छन् । दलित महिला कसरी राज्यको सबैभन्दा उत्पीडित [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline | 1 Comment »
Posted on November 9, 2006 by RAJENDRA BISHWAKARMA
सत्तारूढ सात दल र विद्रोही माओवादीबीच एघार वर्षे द्वन्द्व समस्या समाधान गर्न राजनीतिक एजेन्डा र हतियार व्यवस्थापनको मुद्दामा ऐतिहासिक समझदारी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार र मंगलबार आठ दलबीच भएको २१ घन्टा लामो गम्भीर वार्तापछि छ वटा शीर्षकमा ६७ वटा भिन्न भिन्न बुँदाहरु युक्त सम्झौता भएको हो । आठै दलका शीर्ष नेताले हस्ताक्षर गरी [...]
Filed under: ब्लगरको आँखामा | Tagged: ब्लगरको आँखामा, समचार, सम्बोधन तथा घोषणाहर | Leave a Comment »
Posted on November 6, 2006 by RAJENDRA BISHWAKARMA
डा. सुन्दरमणि दीक्षित
‘समावेशी’ ! ‘समानता’ ! यी मीठा, उपकारी र महान् शब्दहरूको प्रयोग कुन सचेत नेपालीले नगरेको होला, हिजोआजका दिनमा ? यी त हाम्रा मन्त्र नै भैसके। उच्चारण गर्न सजिलो, जुलुसमा नाराबाजी गर्न सहज र भाषणमा उपयोगी, स्कुले बालकले पनि सजिलै भन्न सक्ने।
आमनेपालीको भावना, चाहना र मुलुकको आवश्यकता पनि यिनै। जनयुद्ध र जनआन्दोलनको मर्म तथा [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline | Leave a Comment »
Posted on November 6, 2006 by RAJENDRA BISHWAKARMA
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १९ गते । वातावरण विज्ञान तथा प्रविधि राज्यमन्त्री मानबहादुर विश्वकर्माले जातीय छुवाछूत उन्मूलनका लागि प्रतिनिधिसभा घोषणा-२०६३ महत्वपर्ूण्ा हुने स्पष्ट गर्दै सोको कार्यान्वयनमा सरकारी र गैरसरकारी क्षेत्रको भूमिका महत्वपर्ूण्ा हुने बताउनुभएको छ । छुुवाछूतविरुद्ध वकिलहरूको राष्ट्रिय अभियान नेपाल -ल्यानकाउ)द्वारा आज यहाँ आयोजित ‘छुवाछूत र भेदभावमुक्त राष्ट्र निर्माणमा सरकारी र गैरसरकारी क्षेत्रको भूमिका’ विषयक [...]
Filed under: Uncategorized | Tagged: समचार | Leave a Comment »
Posted on November 5, 2006 by RAJENDRA BISHWAKARMA
डा. त्रिलोचन उप्रेती
नेपाल क्रान्तिकारी परिवर्तनको संघारमा उभिएको छ । एक दशकदेखि मुलुकमा चलेको सशस्त्र द्वन्द्व, मुलुकमा कायम अन्याय, शोषण र भेदभावका विरुद्धमा लक्षित रहेको र यो हाल सफलताको शिखरमा पुगेको छ । किनभने सशस्त्र संघर्षको शंखनाद गर्दा राखिएका प्रमुख मागहरू, जो तत्कालका लागि सबै दलहरूलाई अमान्य थिए, हाल सबै दल र नेताहरूको आफ्नै माग हुन [...]
Filed under: Uncategorized | Tagged: Article rajendraonline | Leave a Comment »