डोम समुदायका बालबालिका, दसैंमा सधैँ मागेका लुगा

उपेन्द्र लामिछाने
निजगढ्, असोज ११ – यो दसैंमा तपाईंले कति जोर नयाँ लुगा हाल्नुभयो ? एक…, दुई … या चार जोर । तर यहाँका डोम समुदायका  बालबालिका भने अहिलेसम्म आफ्नो जीउमा नयाँ लुगा नपरेको बताउछन् । बारा जितपुरस्थित डोम टोलका उनीहरूले शरीर छोप्न  अरूको पुरानो लुगा माग्ने गरेका छन् ।
‘नयाँ लुगा लगाउने हाम्रो भाग्य नै छैन,’ [...]

दलित आन्दोलन र मन्दिर प्रवेश

त्रिभुवनचन्द्र वाग्ले
प्रतिनिधिसभाले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्दा रुन्चे स्वरमा कुनाकाप्चाबाट त्यसको विरोध गर्ने पीतवस्त्रधारीका केही प्रतिनिधि पात्र र प्रवृत्तिले डोटीमा ताण्डव नृत्य देखाउँछन् भने बुझनु पर्दछ । जमाना यस्तो पनि थियो हिन्दर्ुधर्मको असहिष्णुता देखेर म दिक्क छु भन्दै एउटै घोषणाबाट डा. अम्बेडकरसहित ५० औँ हजार भारतीय हिन्दु दलित क्रिश्चियन बनेका थिए । नेपालमा पनि त्यस्तै हुँदै [...]

शैलेश्वरी घटनाको विरोधमा धनगढिमा थाल जुलुस

धनगढी, डोटीको शैलेश्वरी मन्दिरको घटनालाई लिएर आज धनगढीमा थाल जुलुस् निकालीयो । जुलुस् चउराहा देखि क्याम्पस रोडसम्म पुगेको थियो । उक्त थाल जुलुसमा दलित संघ संस्थाहरु, भातृ संगठनहरु, नागरिकहरु गरी दुई सय भन्दा बढीको सहभागीता रहेको थियो ।
डोटीको प्रजिअलाई ब्रखास्त गर ,  पूजारीले राजिनामा दे, दोषीलाई कारबाही गर भन्ने मुल नाराका साथ उक्त जुलुस  क्याम्पस [...]

औपचारिक रुपमा बडादसैं २०६३ शुरु

नेपालीहरुको महान चाड बडादसैं २०६३ आज सनिवार घटस्थापनाको दिन देखि औपचारिक रुपमा सुरु भएको छ । नेपालीको महान चाड भएको कारणले शहर देखि गाँउसम्म्, केटाकेटी देखि बुढाबुढिसम्म रमाईरहेको देख्न पाईन्छ । आजै देखि दुर्गा देवीको मन्दिरमा नौ दिन सम्म बाजागाजाका साथ धुमधामसंग बिजया दशमी तथा बडा दसैं शुरु भयो ।
वडादसैंको अवसर पारेर एक अर्कामा शुभकामना [...]

दलित विरोधी नाईके समातियो

शैलेश्वरी मन्दिर बिबादमा दलित बिरुद्धको आन्दोलनमा जुलुसको नेतृत्व गर्ने नाईके सरिफ श्रेष्ठलाई बिहिवार साँझ प्रहरिले पक्राउ गरेको छ ।(अन्नपूर्ण पोष्ट) घटना भएको १ महिना पछि मात्र प्रशासनले एक जनालाई समात्ने काम गर्‍यो । डोटी जिल्लाबाट दलितहरु बिस्थापित हुँदा समेत प्रशासनले राम हेरेर बस्ने काम भयो । अहिले बल्ल एक जनालाई समात्ने काम गरिएको छ । [...]

आज मन्त्री क्वाटरमा धर्ना

आज बिहान ७:३० बजे देखि करिब ९ बजेसम्म पुलचोक मन्त्री क्वाटर अगाडी संयुक्त संघर्ष समितिले धर्ना दिईयो । समितिले धर्ना दिई बाटो छेके पछि हिजो राजिनाम माग गरिएका गृहमन्त्री तथा सरकारी बार्ता टोलिका संयोजक गाडीबाट ओर्लिएर आज १२ बजे संघर्ष समितिलाई समय दिई भोली हुने क्यबिनेट बैठकमा यसको जानकारी गराउने, कुरा उठाउने र यस समितिको [...]

आज मन्त्री क्वाटरमा धर्ना

आज बिहान ७:३० बजे देखि करिब ९ बजेसम्म पुलचोक मन्त्री क्वाटर अगाडी संयुक्त दलित संघर्ष समितिले धर्ना दिईयो । समितिले धर्ना दिई बाटो छेके पछि हिजो राजिनाम माग गरिएका गृहमन्त्री तथा सरकारी बार्ता टोलिका संयोजक गाडीबाट ओर्लिएर आज १२ बजे संघर्ष समितिलाई समय दिई भोली हुने क्यबिनेट बैठकमा यसको जानकारी गराउने, कुरा उठाउने र यस [...]

आज पनि शैलेश्वरी मन्दिरको विरोधमा काठमाडौंमा प्रदर्शन, बालुवाटारबाट कम्तिमा ४० गिरफ्तार

शैलेश्वरी मन्दिरको विवाद झन झन चरकी रहेको अवस्थामा नेपाल सरकारले बालुवाटारमा विरोध गरिरहेका दलित संघ संस्थाका कार्यकर्ता, नेताहरुलाई आज ९ बजे कम्तिमा ४० जनालाई गिरफ्तार गरी महाराजगन्जको शसत्र प्रहरि तालिम केन्द्रमा राखेको छ ।
गिरफ्तार हुनेहरुमा दलित गैसस महासंघका महासचिवा बोमबहादुर बिश्वकर्मा, सचिव तेज सुनार्, दलित महिला संघकी अध्यक्ष दुर्गा सोब्, मुक्ती समाजका महासचिव जितु गौतम, [...]

डोटीमा ब्रहमाणवादको प्रभुत्व, काठमाडौंको माईतिघर मन्डलामा दलितहरुको बृहत प्रदर्शन

के मन्डलामा भएको बिरोध प्रदर्शनको भिडियो हेर्न चाहनु हुन्छ त्यसो भए यहाँ थिच्नुहोस्  भिडियो ।
 
 
 चक्का जामको क्रममा  तोडफोड भएको ट्याक्सी

चक्का जाम गर्न पाईदैन भन्दै कराउदै एक बाईकवाला  

चक्का जाम भए पछि मन्डलाको खाली ग्राउन्डबाट बाईक लादै 
अरु धेरै फोटो हेर्न यहाँ थिच्नुहोस्  
आज ९ बजे देखि ९:३० सम्म चक्का जाम,
चक्का जाममा लगाईएका नाराहरु
    १) एक जातिय व्यबस्था खारेज गर
    [...]

शैलेश्वरि मन्दिरको विवाद

मन्दिर प्रवेशको विवादमा झडप पाँच दर्जन घाइते विमल विष्टडोटी डोटीको सिलगढीमा आइतबार बिहान दलित भनिने समुदायका व्यक्ति र गैरदलितबीच झडप हुँदा पाँच दर्जन दलितहरू घाइते भएका छन्। डोटीको प्रसिद्ध शक्तिपीठका रूपमा चिनिने शैलेश्वरी मन्दिरमा आइतबार बिहान दलितहरू प्रहरीको सुरक्षामा प्रवेश गरी पूजाआजा गरी फर्किएपछि सिलगढीका गैरदलितहरूले त्यसको विरोध गरेका थिए। सो क्रममा दलित र गैरदलितबीच बिहान [...]

दलित महासंघको आपत्ति

आज दलित गैर सरकारी संस्था महासंघले दाङ जिल्ला अदालतका न्यायधीस हरिप्रसाद बगालेले अदालतकै परिसरमा गरेको जातिय छुवाछूतको घटनाको बारेमा प्रेस बिज्ञति निकालि जातिय छुवाछूत गर्ने निज न्यायधिस् बगालेलाई सार्वजनिक अपराध गरे सरह दण्ड सजाय गर्न नेपाल सरकरसंग माग राखेको छ । दलित गैर सरकारी संस्था महासंघको प्रेस बिज्ञतिको व्यहोरा यस्तो रहेको छ।

मिति : २०६३ भाद्र [...]

के जनताले माफी माग्दा हुदैन?

भाद्र २३ गते लमजुङ स्थानेश्वर गाविसको घटनामा दलित् युवा सन्तबहादुर बिश्वकर्मा हत्या काण्डमा सन्तबहादुर निर्दोश रहेको नेपाल मानव अधिकर संगठनको प्रतिवेदनले  जगएको छ भने स्वयम् माओवादीहरुले पनि गल्ती स्विकारेका छन् ।
त्यस पछि माओवादीहरुले प्रेस विज्ञप्ति जारी गरि सन्तबहादुर बिश्वकर्माको हत्या भुल बश भएको भनि आत्मालोचना गरि सन्तबहादुर परिवारलाई उचित् क्षेतिपूर्ति दिने जनाएको छ। माओवादीले गरेको [...]

सन्त बहादुरलाई माओवादीले कुटिकुटि मारेको ठहर

नेपाल मानव अधिकार संगठनले लमजुङ्को स्थानेश्वर गाविसमा गत २३ भाद्रमा भएको सन्तबहादुर बिश्वकर्माको हत्याका सम्बन्धमा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनले चोरिका आरोपमा माओवादिका मिलिसियाले घरबाटै नियन्त्रणमा लिएका २६ वर्षिय विश्वकर्मालाई माओवादिले कुटिकुटि मारेको ठहर गरेको छ ।
दु ई दिन अघि ४० जनाको समूहमा आएका माओवादी कार्यकर्ताले घरबाटै लिएर गएका विश्वकर्मालाई आरोप प्रमाणित [...]

दलितद्वारा मागपत्र विवाद चक्र्यो

दिपायल, भदौ २६ – दलितविरुद्ध सार्वजनिक स्थलमा विभेद गर्नेमाथि कारबाही गर्नुपर्नेलगायतका माग राखेर डोटीका दलितले जिल्ला प्रशासनमा ज्ञापनपत्र दिएका छन् । माग पूरा नभए सशक्त आन्दोलन गर्ने बताएका छन् ।
भदौ २१ गते दलितलाई मन्दिर प्रवेश गर्न दिइनु हुँदैन भनेर संसद्को घोषणालाई समेत चुनौती दिँदै पूजारीलगायतका केही गैरदलितले प्रदर्शन गरेपछि यहाँ विवाद चर्केको छ ।
दलितले संयुक्त [...]

दलित हत्यामा माओवादीद्धारा आत्मआलोचना

काठमाडौं, भदौ २६/गतहप्ता माओवादीले लम्जुङ स्थानेश्वरका एक दलित सन्तवहादुर विकलाई निर्ममतापूर्वक हत्या गरेपछि हत्यामा गम्भीर त्रुटी भएको भन्दै माओवादी जिल्ला समिति लमजुङले आत्माआलोचना गरेको छ । स्थानीय जनताहरुले माओवादी नियन्त्रणमा लिएका लिएका थिए । लमजुङका जिल्ला जनसरकार प्रमुख बुद्धिराम तमुले विज्ञप्तिमार्फ् हत्याकाण्डमा दोषी ठहरिएका जनमिलिसिया कमाण्डर गगन र मोहनलाई निलम्बन गरिएको जानकारी दिनुभएको छ ।मृतकका [...]