अमानवीय व्यवहार

छुवाछूत प्रथा कानुन उन्मूलन भएको वर्षौं भइसक्दा पनि व्यवहारमा त्यो अझै कायमै रहेको पाइनु विडम्बनाकै विषय हो । वि.सं. २०२० मा नयाँ मुलुकी ऐनद्वारा प्रतिबन्धित भएयता मानव सभ्यतामाथि नै धब्बा लगाउने यस किसिमको अमानवीय प्रथालाई व्यवहारबाट पर्ूण्ा परास्त गर्न के कति प्रयास भए र्सवविदित नै छ । तथापि धाराको तथा कुवाको पानी खाने निहुँमा होस् कि मन्दिर [...]

जातीय भेदभाव चेतनाको अभाव

वास्तवमा वर्ण्र्ाादको व्यवहार गर्नु शास्त्रविरुद्ध कुरा हो र हाम्रो पर्ूर्वीय शास्त्रका ज्ञानको अभाव हुनु पनि हो । हिन्दु समाजको मूलग्रन्थ भनेको वेद नै हो । त्यसमा ब्राहृमण, क्षत्री, वैश्य र शूद्र भनेर जातीयरूपमा कुनै प्रकारको पनि भेदभाव गरेको पाइन्न । वेदको यो मन्त्र प्रमाण छ । ँब्राहृमणोस्यमुखमासीद् बाहुराजन्य कृतः उरुतदश्वान् पद्भ्याम् शूद्रो अजायत’ यसको भावार्थ [...]

राहतको ऋण तिर्दा सुकुम्बासी सरस्वती परियार

प्रदीप मेयाङबो
धरान, भदौ ४ – अठार वर्षअघिको भूकम्पसँग सबैको आ-आफ्नै प्रकारको सम्बन्ध छ । भूकम्पमा आफन्त गुमाउनुपरेको तीतो स्मृति, अपांग बन्नुपरेको पीडा र घरबारविहीन बन्नुपरेको जस्ता आ-आफ्नै दुःखद अनुभव छन् ।
तर उक्त भूकम्पसँग सरस्वती परियारको भने भिन्नै सम्बन्ध छ । त्यसबेला घरमात्र गुमाएकी परियार १२ वर्षपछि सुकुम्बासी बन्नु पुगिन् । ‘भूकम्पपछि लिएको बैंकको ऋण तिर्दा [...]

सेनाद्वारा दलित बस्तीमा आगजनी

 किृष्ण शाही
मंगलसेन

घरको आगो निभ्यो, मनको आगो निभेन
चार वर्षघि अछाम जिल्लाको कुइका गाविस-४ ओखलढुंगाको दलित बस्तीमा लागेको आगो निभे पनि उनीहरूको मनमा सल्किएको आगो भने अझै पनि दन्किरहेको छ। २०५९ साल मंसिर १४ गते राति माओवादीका घरहरू भएको आरोपमा ज्वाला दल गण मंगलसेनबाट गस्तीमा गएको सेनाले ती दलितका घरहरूमा आगो लगाएको थियो।
अघिल्लो दिन राति सोही बस्तीनजिक [...]

स्याबास सविना

जनक नेपाल
लुइगाउँ -मुगु, साउन ३१ – बाह्र वषर्ीया सविना विश्वकर्मा आठ कक्षामा पढ्छिन् । खत्याड क्षेत्रकै ठूलो लुइगाउँमा सबैभन्दा धेरै पढ्ने दलित छात्रा उनै हुन् । त्यसैले शिक्षक-शिक्षिका र गाउँका  अगुवा सबै भन्छन्- ‘स्याबास सविना ।’
मोटरगाडी केहीं देखेको छैन । किनकि उनी गाउँबाहिर गएकी छैनन् । तर विपन्न दलितकी यी छोरीले चिकित्सक बन्ने लक्ष्य लिएकी [...]

दलितको खेति गर्ने अन्तराष्ट्रीय संस्थाहरुमै जातिय विभेद झन भयावह्

-सरोज दिलु बिश्वकर्मा

यतिबेला दलितका मुद्दालाई “क्यास” गरेर विदेशि अनुदान वा जनताले तिरेका करमा जो कोहिलाई दलितका चुल्होचौकामा चर्न खुब सजिलो भएको छ ।’दलितहरु इतिहासदेखि वन्चितिकरणमा परिरहेका छन्, तिनको राजनैतिक, सामाजिक, आर्थिक तथा सैक्षिक क्षेत्रलाई उठौनु पर्दछ’ भनेर समावेशिकरणको खेति गर्ने चलन् सबैका लागि राजधानिको वफ म: म: जस्तै भएको छ। तर वास्तविक रुपमा तिनलाई समावेश [...]

दिपायलमा दलितको होटल

दिलबहादुर छत्याल
दिपायल, साउन २५ – क्षेत्रीय सदरमुकाम
यस बजारमा पहिलोपल्ट दलितले होटल सञ्चालन गरेका छन् । जातीय छुवाछूत धेरै रहेको प्रमुख बजार पिपल्लामा दलित युवा प्रेम नेपालीले होटल खोलेका हुन् । समाजमा आममानिसको मान्यता परिवर्तन गर्न यो चुनौतीसँग लड्नुपर्छ भनेर होटल खोलेको प्रेमले बताए । ‘आफूले चलाए ग्राहक आउँदैनन् भनेर अहिलेसम्म कुनै दलितले होटल खोल्ने ……. क्रमश [...]