एसएलसी उत्तीर्ण दलितलाई जिल्ला अभिनन्दन

सम्मान कार्यक्रममा यो वर्ष एसएलसी उत्तीर्ण गुल्मीका दलित विद्यार्थी । (तस्वीर : घनश्याम गौतम )
 
गुल्मी, साउन १० – दौरासुरुवाल र ढाका टोपीमा सजिएका २४ जना दर्जी पञ्चेबाजा बजाउँदै अघि-अघि लागे । पछि-पछि थिए- पाँच/छ सय स्कुले विद्यार्थी ।धेरैको अनुमान रह्यो- कुनै विजयोत्सव । तर तम्घासवासी धेरैलाई छक्क पार्ने लस्कर थियो- एसएलसी पास भएका जिल्लाका ५९ [...]

विभेद मेटाउन संचारकर्मीको भूमिका अहम्

ललितपुर , ६ साउन : दलित समुदाय माथि युगौंदेखि हुँदै आएको जातिय विभेद निमिट्यान्न पार्न दलित दमुदाँयाका संचारकर्मीले महत्पूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादि)को भातृसंस्था नेपाल दलित मुक्ती मोर्चा द्वारा आयोजित दलित समुदायका संचारकर्मिसँगको छलफल कार्यक्रममा जातिय विचेद साझा मुद्दा भएकोले यसको निरकारणाका लागि सम्पूर्ण क्षेत्रबट पहल हुनुपर्ने आवश्यकतासमेत औंल्याइयो [...]

छुवाछूत घोषणाअनुरूप…

घोषणाअनुरूप ऐन निर्माण माग

पोखरा, असार २७ – दलित अधिकारवादीहरूको भेलाले छुवाछूतमुक्त राष्ट्र घोषणाअनुरूपको ऐन निर्माण गर्न माग गरेको छ ।
प्रतिनिधिसभाले छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको एक महिना बितिसक्दा पनि व्यावहारिक अन्त्यका लागि पहल नभएकामा तीव्र असन्तुष्टि व्यक्त गर्दै भेलाले तत्काल ऐन निर्माण गर्न माग गरेको हो । भेला मंगलबारै समापन भएको छ । दलित हकहितका लागि [...]

दलित विभेदको दबाब

दलित विभेदको दबाब

पवित्रा सुनार
गत जेठ २१ गते प्रतिनिधिसभाले नेपाललाई छुवाछूत र भेदभाव मुक्त राष्ट्र घोषणा गरेको स्वागतमा कतिपय दलित समूहले विजय जुलुस प्रदर्शन गरे । तर त्यो पहिलो घोषणा थिएन । २०२० सालको मुलुकी ऐनमै छुवाछूत अन्त्य भइसकेको थियो । ०४६ सालको संविधानमा जातिपातिका आधारमा भेदभाव गर्न नपाइने उल्लेख गरियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले [...]

सात पार्टी कार्यालय र संसद् भवन घेर्ने

२०६३ असर २१, संयुक्त दलित सङ्घर्ष समितिले भोली (असार २२) सात राजनैतिक दलका कार्यालय र नेपाल सरकारको संसद् भवन घेर्ने जनाएको छ।
संयुक्त दलित सङ्घर्ष समितिले अन्तरिम संबिधान मस्यौदा समितिमा दलितको प्रतिनिधित्व नभएसम्म आन्दोलन निरन्तर जारि रहेने फेरि पनि जनाएको छ । त्यसै गरि हालै मात्र गठन भएको उपेक्षित, उत्पिडित र दलितवर्ग उत्थान विकास समितिमा सबै [...]

पानी छोएको आरोपमा कुटपिट

गुल्मी, सदरमुकाममा होटल गरी बस्ने कृष्णकुमारीसिह ठकुरिले छुवछूत गरेको आरोपमा ७ वर्षिय वालक मानवहदुर परियारलाई कुटपिट गरेकी छन ।
घर नजिक धारामा पानी थपेको गाग्रो छोएको आरोपमा ठकुरिले सोमबार बिहान वालक  परियारलाई कुटपिट गरी घाइते बनाएको बाताइएको छ । घटनापछि उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीको सहयोगम पिडक ठकुरिविरुद्द जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइएको केन्द्रका अध्यक्ष गणेश [...]

सिह् दरबार घेराउमा ६४ दलित नेता कार्यकर्ता गिरफ्तार

A girl holding a placard in front of the Singha Durbar demanding representation of Dalits in(June, 25)… more news CLICK HERE

२०६३ असार १९, दिउसो २:०० बजे संयुक्त दलित सर्ङ्घस समितिले आयोजना गरेको सिह दरबार घेराउमा ६४ जना दलित नेता तथा कार्यकर्ताहरु गिरफ्तारमा परेका छन ।
अन्तरिम संबिधान मस्यैदा समितिमा दलितको प्रतिनिधित्व नभएको भन्दै सर्ङ्घस समितिले आज तेसैको [...]

मेरो अपिल

आउनुहोस् साथीहरु मेरो नयाँ नेपाली भाषाको ब्लगमा हातेमालो गर्नुहोस् तपाईंहरुको सहयोगले नै मेरो ब्लग सफलतामा पुग्नेछ ।